काठमाडौं । २०८२ फागुन २१ हुने संघीय प्रतिनिधी सभाको निर्वाचनकालागि निर्वाचन आयोगले आचारसंहिता प्रस्तुत गरेको छ । स्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ। अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई...
दार्चुला । जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यो घटना मार्मा गाउँपालिका–३ भसेमा शनिबार राति ९ बजे भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार लटिनाथबाट शेरीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । सुपप्र ०१००१च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको उनको भनाइ छ...
काठमाडौं । आज आइतबार । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारसँगै बढ्दो हवाइ इन्धनको मागलाई मध्यनजर गर्दै सरकारले नयाँ हवाइ इन्धन डिपो निर्माण प्रक्रिया छिटो अघि बढाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मुकुन्द निरौला र वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबार दिउँसो सिनामंगलस्थित हाल सञ्चालनमा रहेको हवाइ इन्धन डिपो तथा गुहेश्वरीमा प्रस्तावित नयाँ डिपो निर्माणस्थलको संयुक्त...
काठमाडौं । आज नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्न लागेको हो । केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्न लागेको हो । महाधिवेशनपछि बस्न लागेको पहिलो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा छलफल गर्नेछ । ११...
काठमाडौं । नेपाल सरकारले अध्यादेश मार्फत् २०७८ सालको जनगणना अनुसार जनसंख्याको विवरण निर्वाचन कानुनमा समेट्न लागेको हो। पछिल्लो जनगणना अनुसार थारू, जनजाति र मधेसीको जनसंख्या बढेको छ भने खसआर्यको जनसंख्यामा केही कमी आएको छ। जनसंख्याको प्रतिशतका आधारमा आयोगले सिट निर्धारण गर्नेछ। मन्त्रिपरिषद्को बैठकले २०७८ सालको जनसंख्याको अनुपातमा सिट संख्या निर्धारणका लागि अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने...
काठमाडौं । आज शुक्रबार हो । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउँछ।यो दिन व्रत लिने व्यक्तिले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्। सहकारी ठगीमा जेल परेका लामिछाने ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट कागजात लिएपछि मात्रै छुट्ने भएका छन् ।पूर्जी लिन शुक्रबार रवि भोलि भैरहवा पुगेपछि औपचारिक रुपमा रिहा हुनेछन् । उनलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त...
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव हरि सुन्दर छुंका (राजल) लाई अज्ञात व्यक्ति,समूहद्वारा धम्की दिएका छन् । आफ्नो खोजक हरि नामक फेसबुक उनको सो धम्की आएको कुरा यसरी सार्वजनिक गरेका छन् ।मलाई धम्की दिइएको छ । नाम नखुलेका, अनुहार नदेखिएका, नचिनेका ( पूरै अनुहार छाेपेका) अँध्यारोको माैका छाेपेर आएका कायरहरूबाट ।
यो कुनै व्यक्तिगत रिसइवीको परिणाम होइन भन्ने मलाई...
डा. रौशनद्धारा नेकपा प्रवेश नगरेको स्पष्ट
भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार (डि. के.) रौशनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश नगरेको बताउनुभएको छ । डा. रौशनले हिजो (बुधवार) एक प्रेस विज्ञप्ती जारी गरी व्यक्तिगत भेटघाटलाई पार्टी प्रवेश भनी प्रचार गरेको भन्दै खेद प्रकट गर्नुभएको छ ।
“नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका मेसु भनि म कार्यकारी निर्देशक...









