Sunday, June 14, 2026
Home Blog Page 29
काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालयमा नेपाल सरकारको टोली पुगेको छ । सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको अनुगमन गरेको हो । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै एमालेका महासचिव शंकर पोखरेल लगायतका प्रतिनिधिसँग छलफल गरेको छ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार...
एजेन्सी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री बोकेको विमान दुर्घटना ग्रस्त भए पछि कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ । मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरू सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्ति मार्फत जनाएको छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच...
भक्तपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज भक्तपुर परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना गरी छिमेकीहरूमाझ जीवन बाँड्ने कार्य सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा परमेश्वरको मण्डलीका विश्वासीहरू लगायत उनीहरूका परिवारहरू र छिमेकीहरू गरी करीब १५१ जना सहभागी रहेका थिए । “छिमेकीहरूको स्वस्थ दैनिक जीवन सुचारु होस् भन्ने आशा लिएर सहभागी भएको हुँ” भन्दै कार्यक्रममा सहभागी भएकाहरूले...
काठमाडौं । आज सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्दा चाँदीको १ सय रूपैयाँले बढेको थियो । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य १ सय ३० रुपैयाँले बढेको छ...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग, काठमाडौं विश्वविद्यालय स्कूल अफ साइन्स, भौतिकशास्त्र विभाग, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको ‘खाद्य, स्वास्थ्य र कृषिमा चिसो प्लाज्मा र पल्स पावर प्रविधिहरुमा अन्तर्राष्ट्रिय कार्यशाला २०२५’ को आज उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले नेमकिपाले आफ्नो राजनीतिक प्रतिबद्धताअनुसारख्वप शैक्षिक संस्थाहरु...
काठमाडौं । देशमा आइपरेको अकल्पनीय सङ्कटको अवस्था पार लगाउने क्रममा राज्यको प्रमुख सुरक्षा अङ्गले खेलेको भूमिकाबारे भएका टिकाटिप्पणीबारेमा नेपाली सेनाको जंगी अड्डाले लेखमार्फत् जवाफ दिएको छ । ‘नेपालको संविधानले नेपाली सेनालाई पूर्णतः नागरिक सर्वोच्चता र निर्वाचित सरकारको अधिनमा राखेको छ । सेनाको परिचालन, भूमिका र सीमा स्पष्ट छन्’, सेनाले भनेको छ, ‘कार्यपालिकाको निर्णयबिना सेना आन्तरिक सुरक्षामा स्वतः प्रवेश गर्न...
काठमाडौं । नेपाली कांग्रेस पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने महामन्त्री गगनकुमार थापाले घोषणा गरेका छन् । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू पार्टीको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार भएको बताएका हुन् । उनले समयमा नै पार्टीको महाधिवेशन गर्न आफू क्रियाशील रहे पनि विभिन्न स्थानमा क्रियाशील सदस्यको काम ढिला भइरहेको बताए...
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जनाले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका शीर्ष तहका नेताले भने पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् । कांग्रेसका ८ निवर्तमान सांसदले मंसिर २३ गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरिसकेका छन् । निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित सचेतक थिङ, सांसदहरू दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक,...
काठमाडौं । नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत सर्वसहमत चयन भएका छन् । शनिबार कोटेश्वरमा सम्पन्न संघको दोस्रो अधिवेशनले बस्नेतको नेतृत्वमा २५ सदस्यीय कार्यसमित निर्विरोध निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा दिपक अधिकारी, प्रकाश कार्की महासचिवमा इ. गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाई चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा संञ्जय कुमार...
भक्तपुर । चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधी तेस्रोपटक आदर्श माध्यमिक विद्यालयले जितेको छ । मध्यपुर थिमि नगरपालिकाद्धारा आयोजित नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लगातार यसवर्ष पनि सानोथिमी स्थित आदर्श मा.वि.ले जित्न सफल भएको हो । प्रतियोगितामा एस.ओ.एस हर्मन माईनर स्कुल दोस्रो, गणेश मा. वि तथा आदर्श मा. वि, लायकुले तेस्रो स्थान हासिल गरेका छन् ।...