Friday, April 24, 2026
Home Blog Page 279
काठमाडौं । चलचित्र ‘एक भगवत गीता’ले सेन्सर अनुमति नपाएपछि निर्देशक झरना थापाले सामाजिक सञ्जालमार्फत बेदना पोखेकी छिन् । गए राति फेसबुकमा भावुक स्टाटस राख्दै थापाले सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएको भन्दै अब आफूले यो विवादको फैसला भगवानको हातमा छोडिदिएको उल्लेख गरेकी छिन् ।‘मध्यरातमा मैले आज यो लेखिरहँदा धेरै जना निदाइसक्नुभएको होला, कति जना...
काठमाडौं । नेपाल प्रहरीले बर्दिया कारागारबाट भागेका ‘भाइ नाइके’ ३० वर्षीय अजिब बुढा क्षेत्रीविरूद्ध प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ। भदौ १७ गते बिहान सवा ३ बजे बिहान उनी पर्खाल नाघेर फरार भएका थिए।जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फरार रहेका अजिबविरूद्ध औपचारिक रूपमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया थालेको बताए। त्यसका लागि आवश्यक...
काठमाडौं । ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका हुन् । बिहीबार राति ताप्लेजुङमा मिनी मेला सकिएपछि प्रहरी र हाङगामका कार्यकर्ताबीच विवाद भएको थियो । कांग्रेस कार्यकर्ता पेमा लामालाई प्रहरीले कुटपिट...
काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो । आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।...
भक्तपुर  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य ब्यक्ति परिबर्तनबाट संभब नहुने हुँदा अब ब्यबस्था परिबर्तन गर्नुको बिकल्प नभएको दाबी गरे । ब्यबस्था परिबर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केहि...
हेमराज ढकाल काठमाडौ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २०७६ सालमा सम्पन्न भएको हो । विसं २०७६ भदौ २४ गते परियोजनाको औपचारिकरुपमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । हाल यसबाट दैनिक डिजेल मात्रै आयात हुदैं आइरहेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो ।...
मोरक्को । ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा मध्य मोरक्कोमा २९६ जनाको ज्यान गएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर ९४४ माइल० दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ । यसको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ।भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो...
भक्तपुर । शुक्रबार साँझ भक्तपुरमा भएको सवारी दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. २, घिमिरेगाउँ घर भएका किरण घिमिरे र उनकी श्रीमती नबिना काफ्ले घिमिरे आफ्नो गाउँ पर्कर्दै थिए । उनका आफन्तका अनुसार किरण र नविना कामको शिलसिलामा काठमाडौमा बस्दै आएका थिए । शुक्रबार करिब ८ बजे भक्तपुर सूर्यविनायक नगरपालिका वडा...
भक्तपुर । भक्तपुर जगातीमा मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका-२ घिमिरे गाउँकि एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुर एसपी प्रजित केसीका अनुसार नबिना काफ्ले घिमिरेको उक्त दुर्घटना मृत्यु भएको हो  ।घटना विवरण यस्तो छ:मिती २०८०।०५।२२ गते १९;३९ बजेको समयमा जि.भक्तपुर सुर्यविनायक न.पा.८ आदर्श भक्तपुर फ्युल सेन्टर अगाडी जगाती बाट सुर्यविनायक तर्फ जादै गरेको बाग्मती...
काठमाडौं : यातायात व्यवसायीहरुले प्रयोजन विपरीतका सवारी साधनहरुले गरिरहेको मालबाहक ढुवानी तत्काल रोक्न सरकारसँग माग गरेका छन्। पछिल्लो समय एउटा प्रयोजनको लागि ल्याइएका सवारी साधनहरु मालबाहक वा यात्रुबाहक सवारी साधनको रुपमा प्रयोग बढेको भन्दै त्यस्तो प्रयोग तत्काल रोक्न व्यवसायीहरुले माग गरेका हुन्।ातायात व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात र निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुमा प्रयोजनअनुसार प्रयोग भए/नभएको जाँच गरी...