Friday, April 24, 2026
Home Blog Page 280
अफ्रिकी देश मालीमा आतंकवादी आक्रमण तथा सैन्य कारबाहीमा १०० सयभन्दा बढी मानिसको मृत्यु भएको छ। इस्लामिक आतंकवादी समूहले टिम्बुक नदीमा डुंगामा गरेको आक्रमणमा ४९ जना र एउटा सैनिक ब्यारेकमा गरेको आक्रमणमा १५ जनाको मृत्यु भएको हो। माली सरकारका अनुसार सैनिकले गरेको कारबाहीमा ५० आतंकवादी मारिएका छन्। बीबीसीका अनुसार सँगसँगै भएका यी घटनापछि माली सरकारले तीन दिनका लागि राष्ट्रिय...
काठमाडौं- बातमती प्रदेश अन्तरगतका विभिन्न अस्पतालमा आठौं तहका डाक्टरलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएकोमा नवौं तहका डाक्टरहरुले असन्तुष्टि जनाएका छन्। बागमती प्रदेश अन्तरगतका त्रिशुली अस्पताल नुवाकोट, बकुलहर अस्पताल चितवन, सिन्धुली अस्पताल र धादिङ अस्पतालमा जुनिएरलाई मेडिकल सुपरिटेन्डेन्ट दिइएको पाइएको छ। त्रिशुली अस्पतालका डा अच्युत पौडेलले वरीयता अनुसार जिम्मेवारी दिन माग गरेका छन्। अस्पताल व्यवस्थापन समितिमा सिनियर डाक्टरहरुलाई समावेश नगरिएको उनले...
बैतडी : चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–०३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ। बिहीबार मध्यान्ह १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला चितुवाले पुजालाई आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएकी पुजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र,मेलौली ल्याइएको र त्यसपश्चात थप उपचारका लागि डडेल्धुरा अस्पताल...
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा भिडियो सम्बोधन गर्ने योजना नबनाएको क्रेमलिनले बिहीबार जनाएको छ। गत वर्ष बालीमा भएको शिखर सम्मेलनमा युक्रेनमा जारी द्वन्द्वका कारण मस्को र पश्चिमा मुलुकबीच तनावपूर्ण सम्बन्ध रहेका बेला यो बैठक हुन लागेको हो। के पुटिनले छुट्टै भिडियो सम्बोधन गर्नुहुनेछ भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “होइन, कुनै योजना छैन।”उनले...
काठमाडौं : नेकपा एकीकृत समाजवादीले आगामी असोज १४ गते मेची–महाकाली राष्ट्रिय अभियान शुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको अभियान असोज १४ गते मेचीबाट सुरु भई असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुने छ। अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य शहरमा...
संखुवासभा : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग ६ दिनदेखि बन्द छ।अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाई भएको भन्दै स्थानीयले अनिश्चितकालीन रुपमा अरुण तेस्रोको विद्युत गृहस्थल र प्रवेशमार्गको सडक बन्द गरेका हुन्। गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित संघर्ष समितिले विद्युत गृहस्थल र प्रवेशमार्ग ठप्प पारेका छन्। अरुण...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेका छिन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाई गर्न नहुने बताइन्। उनले विश्वविद्यालयलाई प्राज्ञिक...
यूपीको सहारनपुरमा एक जन्मजात शिशु अस्पतालबाट चोरी भएको छ। जिल्ला अस्पतालको महिला वार्डबाट अगस्ट १६ बिहान ५ बजेतिर एक नवजात शिशु चोरी भएको हो। अहिले पीडितको उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। अस्पतालमा जडान गरिएका सिसिटिभी फुटेजको जाँच भइरहेको छ। बेहट इलाकामा बस्ने शाहरीन नामकी महिलाका पाँच छोरी छन्। १४ तारिकमा उनले पाँच...
काठमाडौं : काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर यतिखेर राष्ट्रिय सभागृहमा राखिएको छ। निमोनियाका कारण बिहीबार बिहान निधन भएको हो। उनको पार्थीव शरीरमा काठमाडौं महानगरका प्रमुख बलेन साह तथा उपप्रमुख सुनिता डंगोलले महानगरको झण्डा ओढाएका छन्। रिजालको आजै​ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ। रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ४ हजार ५ मतका...
काठमाडौं : कुनै वेला नेपाली ​कांग्रेसमा अत्यन्त प्रभावशाली नेता थिए, कृष्णप्रसाद सिटौला। सक्रिय राजनीतिक जीवनमा सिटौलाले जे जस्ता अवसर पाए, त्यो उनी आफ्नै लागि पनि अकल्पनीयजस्तै थियो। कांग्रेसको मुख्य नेतृत्वमा नपुगे पनि उनी पार्टीमा सधैँ शक्तिशाली नै रहे। तर, कुनै वेला पार्टीमा ‘थर्ड पोल’का रूपमा चिनिएका सिटौला अहिले पार्टीमा कमजोर बनेका छन्। आफूले अघि बढाएका युवा नेताले...