-राम शरण देउजापृष्ठभुमि र भुमिका:कुल ग्राहस्थ उत्पादन (GDP) मा कृषिको २८% को योगदान रहेको छ । कुल जनसंख्याको लगभग ६१% जनता कृषि पेशामा आबद्ध रेहेका छन । झन्डै कुल जनसंख्याको ७०% जनसंख्या कृषि पेशा प्रती आस्रित रहेका छन । देशमा सबैभन्दा बढि रोजगारी दिइरहेको क्षेत्र कृषि क्षेत्र हो । नेपालको कुल भु भागको ३०% जमिन मात्र खेतीयोग्य रहेको...
काठमाडौं । काठमाडौं महानगरपालिका-८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जगत बहादुरले पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको भन्ने खबर हुनासाथ...
जनकपुर । जनता समाजवादी पार्टी केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् । आज बिहान साढे ८ बजे उनको निधन भएको...
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । यस्तै, एमालेले तीन दिनसम्म पार्टी र सम्बद्ध...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ।रौतहट निवासी विश्वकर्माको जावलाखेलस्थित अल्का अस्पतालमा मंगलबार बिहान हृदयाघातबाट निधन भएको स्रोतले जनाएको छ । उनको शव श्रद्धाञ्जलीको लागि मंगलबार केही बेर पार्टी कार्यालय आलोकनगरमा राखिने सो पार्टीले जनाएको छ ।पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको जन्म २००९ फागुन २८ गते इलामको सुन्तलाबारीमा भएको थियो । उनको राजनीतिक यात्रा २०२७ सालपछि सुरु भएको थियो । २०२९ सालमा नेम्वाङ अनेरास्ववियूको इलाम जिल्ला कमिटी अध्यक्ष बने। पंचायत विरोध आन्दोलनमा लाग्दा नेम्वाङ करिब दुई वर्ष जेल बसेका थिए । उनी कानुन विषयको अब्बल विद्यार्थी हुन् ।२०३६-०३७ सालपछि उनले...
काठमाडाैं । नेपाली कांग्रेसकाे रुपान्तरण अभियानको आचारसंहितामा मदिरा सेवन गर्न नपाउने भएकाे छ । कांग्रेसको रूपान्तरण अभियान कार्यक्रम हिजो काभ्रेको धुलिखेलबाट सुरू भएको हाे। हिजाे बिपीको ११०औं जन्मजयन्ती अवसर पारेर ८ बुँदे आचारसंहिता घोषणा गरेका हुन् ।विभिन्न जिल्लाको भ्रमणमा जाँदा महंगो होटेलमा नबस्ने, पार्टी सदस्यहरुको घरपरिवारमा बस्ने, तडकभडक खर्चिलो यात्रा नगर्ने, माला खादाको प्रयोग नगर्ने, मदिरा सेवन नगर्ने, तोकिएको समयमै...
नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित राजश्व कार्यालय दाङका अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन्। नेपालगञ्जबाट काठमाडौं जाने क्रममा विमानस्थलमा सुरक्षा जाँचका क्रममा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सापकोटा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले अन्नपूर्णलाई जानकारी दिए।उनका अनुसार सुरक्षा जाँचका क्रममा ठूलोमात्रामा नगद फेलापछि नियन्त्रणमा लिइएको हो। डाँगीले भने,'सुरक्षा जाँचका क्रममा उनको साथमा ठूलो...
काठमाडौ । एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिंगापुरमा आपतकालीन अवतरण गरिएको छ। उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये ९ जना सामान्य घाइते भएका छन्।चीनको दक्षिणपश्चिमी सहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो देखेको’ चांगी विमानस्थलले फेसबुकमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विमान स्थानीय समयअनुसार अपराह्न ४:१५ बजे अवतरण भएको...
मकवानपुर — पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई सदन र सडक दुवैबाट दबाब दिन जरुरी रहेको औंल्याएका छन् । समाजवादी मोर्चाको हेटौंडामा आइतबार भएको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सरकारमा रहेको पार्टीले सडकमा गएर आन्दोलन गर्नु हुँदैन भन्ने मान्यता रहेको छ । त्यस्तो होइन । सरकारलाई सडक र सदन दुवै स्थानबाट दबाब दिनुपर्छ...










