Wednesday, April 29, 2026
Home Blog Page 261
काठमाडौं । होमस्टे (घरबास) महासंघ नेपालको चौथो अधिवेशनबाट अध्यक्षमा प्रेमशंकर मर्दिनिया थारु सर्वसम्मत चयन हुनु भएको छ । चितवनको माडीमा असोज २६ र २७ गते चितवनको माडीमा भएको अधिवेशनले आगामी ४ बर्षका लागि मर्दिनियालाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । उनी नवलपरासीमा रहेको अमलटारी होमस्टेका अध्यक्षसमेत हुन् । उपाध्यक्षहरुमा बाबुराजा महर्जन, धनिश्वर बस्याल, एकराज घिमिरे, प्रकाशचन्द्र गुरूङ,रचना...
भक्तपुर । नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघका एसिया प्रमुख एवं नेपालका केन्द्रीय अध्यक्ष डा. पूर्णप्रसाद पाण्डेले नेपालको खेलकुद क्षेत्रको विकासको अवरोधको रूपमा नेपाली राजनीति खडा भएको बताएका छन् ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी कात्तिक १७–१८ गते आयोजना हुने केन्पो तेस्रो राष्ट्रिय प्रतियोगिताका सम्बन्धमा जानकारी दिन रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले नेपालमा खेलाडीको र खेलकुद क्षेत्रको विकासका...
-हेमराज ढकाल काठमाडौं । अनेकौं खेलपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । आइतबार बिद्राही कांग्रेस केदार कार्कीले मुख्यमन्त्री पदको सपथ लिएका छन् । नेकपा एमाले संसदीय दलका उपनेता रामबहादुर मगर र कांग्रेसबाट विद्रोह गरेका सांसद शमशेर राई बिनाविभागीय मन्त्री नियुक्तमा हुन् । उनीहरु दुई जनानै इलामबाट निर्वाचित प्रदेश सांसद हुन् ।कोशी प्रदेशमा विद्रोही कांग्रेस र एमालेको...
काठमाडौं । बझाङमा घाँस काटने क्रममा एक महिलाको भिर बाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको साईपाल गाउँ पालिका वडा नं. ३ काया कि ४० बर्षिया सुनधारा गुरुङ रहेकी छिन । उनि हिजो दिउँसो २ बजे कायाखोला भन्ने भिरमा घास काटने क्रममा लडेर शक्त घाइते भएकी थिइन । लडेर घाइते भएकी गुरुङ लाई सो ठाँउ बाट उपचारका...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारदेखि सर्वसाधारणलाई यस वर्षको दसैं, तिहार र छठकालागि नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ...
स्वास्थ्य । शरीरको स्वास्थ्य राम्रो राख्न गहिरो निन्द्रा आवश्यक हुन्छ । मानिसले न्युनतम ७ देखि ८ घण्टासम्म निदाउनु पर्दछ । यति समय नसुते भोलिपल्टको दैनिकी खराब हुनेमात्र होइन शरीर पनि अस्वस्थ हुन्छ । पर्याप्त निन्द्रालागेमा अर्को दिन शरीरमा एक किसिमको ऊर्जा उत्पन्न हुन्छ । तसर्थ पर्याप्त निन्द्रा नपुगेमा यसरी निन्द्रा लगाउन सकिन्छ१. चिया, कफीको कम सेवन यदि रातमा निन्द्रा नपरेमा...
काठमाडौं । यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा कति पटक यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कदै जान्छ वा बैवाहिक जीवन लम्बिदै जान्छ, यौन सम्र्कको दर पनि क्रमस घट्दै जान्छ । थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुनेगर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासिन भएको बताइरहेका हुन्छन् । त्यसैगरी कतिले आफ्ना पार्टनर यौनमा...
-हेमराज ढकाल चितवन । होमस्टे (घरबास) महासंघ नेपालको चौथोे राष्ट्रिय सम्मेलन सुरु भएको छ । शुक्रवार चितवनको माडी नगरपालिकाको बसन्तपुरमा राष्ट्रिय सम्मेलन तथा कार्याशाला गोष्ठी सुरु भएको हो । होमस्टे एशोसियशनबाट महासंघ भएपछि भने यो पहिलो सम्मेलन हो । महाधिवेशनको वन तथा वातावरण मन्त्री डा विरन्द्र प्रसाद महतोेले उद्घाटन गर्नु भएको हो ।मन्त्री महतोले होमस्टेले देशको कला र संस्कति संरक्षणमा महत्वपूर्ण...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ। कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक केहीबेरअघि केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ। पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आजको बैठकले मुलुकको समसामयिक परिस्थतिको समीक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमहरूको समीक्षा गर्ने...