काठमाडौं । करिब ८० लाख रुपैयाँ खर्च गरेर कोशी प्रदेश सरकारले पहिलोपल्ट घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिकाबाट उक्त घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले घुम्ती अस्पतालको शुभारम्भ गर्दै ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । मुख्यमन्त्री कार्कीले यो सेवालाई...
काठमाडौं । शिक्षा मन्त्री महाबीर पुनले आफू मन्त्री बनेपछि पाँच वटा विदेश भ्रमणको निम्तो अस्वीकार गरेको बताएका छन्। आफ्नै क्याबिनेटका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा रहेका बेला मन्त्री पुनले आफूले विदेश भ्रमणको निम्तो अस्वीकार गरेको बताएका हुन्। सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले यसअघि आएका तीन वटा विदेश भ्रमणमा नगएको उल्लेख गर्दै अहिले पनि आएका दुई...
काठमाडौं । समानुपातिक सूचीमा राखेका उम्मेदवारहरू सही नभएको भन्दै राप्रपाको पार्टी कार्यालयमा चेलीहरुको लफडा गरेका छन् । विशेष गरी समानुपातिक सूचीमा खुश्बु ओली र सरस्वती लामालाई राखिएको विषयमा उनीहरूको असन्तुष्टि रहेको बताइएको छ । सरस्वती उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन् ।ओलीले पहुँचको भरमा समानुपातिकमा आफ्नो हैसियत बनाउन खोजेको महिला नेतृहरूको भनाइ छ ।
राप्रपाका महिला नेतृहरूले पार्टी केन्द्रीय कार्यालयमा...
काठमाडौं : अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाएका छन्। काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन्। उनले परिवर्तनलाई स्वीकार गरेमात्रै द्वन्द्व नदोहोरिने बताए। मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने कुराको सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गरे। आफू गृहमन्त्री भएर आएपछि देशमा हिंसा नभएको, थप...
एक सर्वेक्षणअनुसार ३७ प्रतिशत पुरुष स्वास्थ्यमा समस्या भएको अनुभव गरेपनि अस्पताल वा चिकित्सककहाँ जाँदैनन् । किनभने त्यो रोग भयानक हुनसक्छ भन्ने स्वयम्ले अनुमान गरेर सत्यको सामना गर्न डराउँछन् । अर्थात रोग लुकाएर बस्छन् । नतिजा, सही समयमा उपचार नहुँदा रोग जटिल बन्दै जान्छ । आखिर यस्तो अवस्था पनि आउन सक्छ जतिबेला रोगको उपचार गर्न ढिला भइसकेको हुन्छ । त्यसबेला...
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १८ देखि नेपालमा सुरु हुँदैछ । घरेलु मैदानमै हुने यस महत्वपूर्ण प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त छ । पहिलोपटक एसिया चरणको छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली टोली अब पहिलोपटक महिला टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । टोलीले प्रशिक्षणका साथै...
गोरखा : केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला गर्यो। एक वर्षदेखि बन्द रहेको नाका खुल्ला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे। त्यही टोलीमा थिए छेकम गाउँका दोर्जे लामा। त्यहाँ उनले तिब्बती गाउँबस्तीका बासिन्दाको दिनचर्या नियाले। सबैजना यातायातका साधन प्रयोग गरेको देखेर उनी प्रभावित थिए। ‘तिब्बत जाँदा त्यहाँ मान्छेहरु घाँस काट्न जान परे...
काठमाडौं : फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारमा कुनै पनि राजनीतिक दल र उम्मेदवारहरुले बालबालिका प्रयोग गर्न नपाउने भएका छन्। स्वीकृत निर्वाचन आचारसंहिता, २०८२ मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ। कसैले यो आचारसंहिता उल्लङ्घन गरेमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गराउने छ। यतिमात्रै नभएर उम्मेदवारी समेत रद्द हुने छ।...
भिटामिन बी१२ हाम्रो शरीरको अत्यावश्यक पोषक तत्व हो। यसले हाम्रो रक्तकोषहरूलाई स्वस्थ राख्न, महत्वपूर्ण भूमिका खेल्छ।भिटामिन बी१२, जसलाई कोबालामिन पनि भनिन्छ, शरीरको स्नायु प्रणाली, रक्त निर्माण र डीएनए उत्पादनको लागि अत्यावश्यक पोषक तत्व हो। यसको कमी हुँदा शरीर र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। भिटामिन बी१२ को कमी समयमै पत्ता लगाएर उपचार नगरे गम्भीर जटिलता निम्तिन सक्छ।
जब शरीरलाई...
सरकारी वकिल कार्यालयले काठमाडौंमा एक पुरूषमाथि १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ।
सरकारी वकिल कार्यालयले छोरीमाथि बलात्कार गरेको भन्दै ती पुरूषविरूद्ध 'हाडनातामा जबर्जस्ती करणी' मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। १३ वर्षीया बालिका बेहोस भएर स्कुलमा ढलेपछि उपचारका लागि वीर अस्पताल पुर्याउँदा उनीमाथि बलात्कार भएको खुलेको सरकारी वकिल कार्यालयले राखेको अभियोग पत्रमा...









