विराटनगर : मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष एवम् दुहबी जेसीजकी पूर्व अध्यक्ष कञ्चन झा र दुहबी जेसीजका पूर्व अध्यक्ष प्रकाश साहको निधन भएको हो। सोमवार राति करिब ७ः३० बजे मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित स्वस्तिक जुट मिल अगाडिको भित्री पक्की सडक खण्डमा दुर्घटना भएको हो। प्रदेश नम्बर १–०२–०४९ प ९२२३...
झापा : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। मंगलवार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गराएका हुन्। यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताए। झापा–५ लाई राष्ट्रिय राजनीतिको...
अर्घाखाँची । अर्घाखाँची जिल्लाको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको मालारानी क्षेत्रको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ लोक भजन “मालारानी” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनमा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको शब्द तथा संगीत रहेको छ। भजनमा मोतिराज खनाल र गायिका सुनितामी परियारको सशक्त स्वर सुन्न सकिन्छ भने चर्चित एरेन्जर महेन्द्र...
सन्ध्या ढुंगाना
काठमाडौं । भालि अर्थात आइतबारदेखि नेपालमा आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ। आयोजक राष्ट्र नेपालसहित कुल १० टोलीको सहभागिता रहने यस प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्यालेन्डर अनुसार नेपालले आयोजना गर्न लागेको हालसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता समेत हो। त्यसैले नेपाली क्रिकेट प्रेमीहरूको ध्यान छनोट खेलतर्फ केन्द्रित भएकाे छ।प्रतियोगिता अघि सबै टोलीहरू नेपाल...
काठमाडौ । होमस्टे (घरवास) महासंघ नेपालको होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी तथा वार्षिकसाधारण सभा हुने भएको छ । होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यविधि निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय कार्यशाला गोष्ठी तथा वार्षिक साधारण सभा माघ १५ गतेदेखि १८ गते सम्म संचालन हुनेछ ।होमस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बास्तोलाका अनुसार ४ दिन उक्त...
काठमाडौँ । नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोटर्स’ले आफ्नो औपचारिक जानकारी सार्वजनिक गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा आयोजित प्रेस सम्मेलनमार्फत संस्थाको उद्देश्य, दृष्टिकोण र कार्यक्षेत्रबारे जानकारी दिइएको हो ।प्रेस सम्मेलनमा संस्थाकी संस्थापक अध्यक्ष संगीता कर्णले प्रेस विज्ञप्ति पढेर सुनाउँदै नेपालमा खेलकुदको अपार सम्भावना हुँदाहुँदै पनि जरा तहमा प्रशिक्षणको...
विराटनगर । समावेशी समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष किशोरकुमार विश्वासले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत विश्वासले सुनसरी–३ बाट चुनावी प्रतिस्पर्धामा होमिने घोषणा गरेका हुन्।
सुनसरी–३ नेपाली कांग्रेसका वरिष्ठ नेता विजयकुमार गच्छदार र नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य भगवती चौधरीको...
काठमाडौं । नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना गरेको खेलकुद कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ निगमको ५६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम विभिन्न खेलकुद तथा बौद्धिक प्रतिस्पर्धासहित शनिबार समापन भएको हो ।वार्षिकोत्सवको अवसरमा सिनामंगलस्थित हवाई इन्धन डिपो परिसरमा डोरीतान प्रतियोगिता, चम्चा दौड, बेलुन ब्यालेन्स दौड, म्युजिकल चेयरजस्ता रोमान्चक खेलकुद कार्यक्रमहरू...
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३४ वर्षीय अमन महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । अमनले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले...
काठमाडौँ । कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको हो । राष्ट्र बैंकका अनुसार ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५०...










