प्रहरीको सई हुँ भन्दै ठगी कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटको टोलीले बैतडी जिल्ला पुर्चाैडी नगरपालिका ६ घर भई काठमाडौं १४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार नक्कली प्रहरी साउँदले प्रहरी सहायक निरीक्षकबाट बढुवा भएर प्रहरी नायब निरीक्षकमा बढुवा भएको भन्दै राष्ट्र्रिय अनुसन्धान विभागमा...
काठमाडौं : भारतीय नम्बर प्लेटको स्करपियोमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट फेला परेको छ। सुनसरीबाट प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो। सुनसरी प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार आइतबार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति छनोटको लागि सर्टलिष्टमा परेका बौद्धिक चोरीको आरोप लागेका व्यक्तिका बारेमा आवश्यक छानबिन गर्ने जनाएको छ। सोमबार उपकुलपतिका लागि सर्टलिष्टमा परेका व्यक्तिबारे शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा भएको छलफलमा सांसदहरुले छानबिन गर्नुपर्ने माग उठाएपछि मन्त्रालयले उक्त प्रतिबद्धता जनाएको हो। बैठकमा बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा...
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन्। २९औँ जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक र सामाजिक क्षेत्रका अगुवाहरूलाई स्वागत गर्दै उनले परिवर्तनकारीहरूको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताए।‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने...
काठमाडौं : नेपालमा सहकारीको विकास र बिस्तारका लागि सहकारी अभियानको ६ दशक भन्दा लामो संस्थागत अभ्यास हुँदै आएको छ। मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारीले जिडीपीको ठूलो हिस्सा ओगटेको छ। नेपालमा वित्तीय साक्षरता, वित्तीय पहुँच एवं वित्तीय समावेशीकरण, महिला सशक्तीकरण र सामाजिक पुँजी निर्माणमा सहकारीको योगदान धेरै ठूलो छ। तर पछिल्लो दुई वर्षदेखि सहकारी क्षेत्र थुप्रै समस्या र चुनौतिका...
काठमाडौं : सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। सोमबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गरेका थिए। उक्त प्रश्तावलाई सदस्यहरुले सर्वसम्मतिले...
काठमाडौं : क्यानडाविरुद्धको एकदिवसीय खेलमा नेपाललाई पहिलो झट्का लागेको छ। १३ रन बनाएर ओपनर कुशल भुर्तेल आउट भएका हुन्। १४ बलको सामना गरेका उनले ३ चौका हान्न सफल भएका थिए।
काठमाडौं : धादिङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते छन् । आइतबार राति ८ बजेर २० मिनेटमा बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा बा ४ ख ३५५९ नम्बरको टिपर दुर्घटना भएको हो। टिपर आफैँ अनियन्त्रित भई बाटोछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा टिपरमा सवार तीनजना घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई मलेखुस्थित अस्पतालमा...
काठमाडौं । पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ रकम ठगी गर्ने ३० वर्षीय मञ्जु रावत घर्तीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १२ भई हाल काठमाडौँ सामाखुसी बस्ने घर्तीले पोर्चुगल जान प्रतिव्यक्ति १५ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब...
काठमाडौं । सरकारी जग्गा हडपेर सम्पत्ति कायम गरेपछि नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरी र उनकी केशावतीलाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । दमक नगरपालिका–१३ को सरकारी जग्गा हडपेर सम्पत्ति...










