Tuesday, September 29, 2026
Home खेलकुद नेपाललाई पहिलो झट्का, भुर्तेल आउट

नेपाललाई पहिलो झट्का, भुर्तेल आउट

46

काठमाडौं : क्यानडाविरुद्धको एकदिवसीय खेलमा नेपाललाई पहिलो झट्का लागेको छ। १३ रन बनाएर ओपनर कुशल भुर्तेल आउट भएका हुन्। १४ बलको सामना गरेका उनले ३ चौका हान्न सफल भएका थिए।