काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् ।रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्र मन्त्रालयले मृत्यु हुने नेपालीको पहिचान...
काठमाडौं । हिन्दु धर्ममा बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।बुधबार के...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी ,मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली...
देख्न जति रोचक र आकर्षक छन्, स्वादमा पनि फरकफरक यी मकैका प्रजातिले धेरैको मन तानेको हुन्छ। लोकल होस् या हाइब्रिट मकैको उत्पादनमा आएको विविधताले सबैलाई चकित तुल्याएको छ।चामला खाँदा–खाँदा वाक्क भएका शहरबासीले मकैका विविध परिकार रोज्न थालेका छन्। गाउँको मकै शहर छिरेपछि गाउँमा भने मकैका परिकार कमै खान थालिएको छ। सुपरमार्केटमा होस् या किराना पसल मकैको पिठो तथा च्याख्ला...
इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।
सबैभन्दा बढी प्रभावित क्षेत्र डेमाक क्षेत्र हो जहाँ २२ हजार भन्दा बढी मानिसहरूले बाढीका कारण अस्थायी आश्रय लिएको बताइएको छ। डेमाक विपद् व्यवस्थापन निकायका अनुसार ११ उपजिल्लाका ८९ गाउँ ३० देखि ८० सेन्टिमिटरसम्मको गहिराइमा डुबानमा परेका छन्। वुलान नदीमा रहेको बाँध भत्किँदा डेमक र...
काठमाडौं : अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा...
काठमाडौं : नेपाल प्रहरीले २१ वर्षअेघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। ाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताइन्। ४१ वर्षका राई सोलुखुम्बु नेचा...
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनाउन लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल गरिएको बताएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनाउन लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल गरिएको बताएका हुन्। उनले योसँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिने बताए। उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यो विमानस्थलबाट...
काठमाडौं : सहकारीको रकम ठगीको विषयमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा प्रधानमन्त्रीले दिएका स्पष्टीकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चित्त बुझाएको छैन। बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफपछि बरु थप चिन्ता थपिएको बताएको छ। बैठकको सुरुमै कांग्रेसले विरोध जनाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो। त्यसपछि प्रश्नोत्तर कार्यक्रमअघि आफ्नो क्याबिनेटका गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्रीले जवाफ दिएका थिए। प्रधानमन्त्रीले जवाफ दिँदै...
प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग...










