भक्तपुर । नेकपा एमालेका अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यताको भरमा अब पार्टीले टिकट नदिने बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटिले आयोजना गरेको जनप्रतिनिधिहरुको तीन दिने प्रशिक्षण कार्यक्रमलाई विहिबार भक्तपुरको बोडेमा सम्बोधन गर्दै ओलीले भने “अब व्यक्तिको काम हेरेर मात्र टिकट दिन्छौं ।”मैले यति वर्ष भो पार्टीको सदस्य बनेको भनेर घमण्ड गर्नु भन्दापनि जनता र पार्टीको...
Every young person will one day have life-changing decisions to make about their sexual and reproductive health. Yet research shows that the majority of adolescents lack the knowledge required to make those decisions responsibly, leaving them vulnerable to coercion, sexually transmitted infections and unintended pregnancy.Comprehensive sexuality education enables young people to protect and advocate for their health, well-being and...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो। यस्तै आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको...
खोटाङ : ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेल रहेको खोटाङ प्रहरीले जनाएको छ। दुधकोशीबाट बालुवा लिएर आउँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा मलामी गएर फर्किएका पोखरेल पनि चढेका थिए। सुरुमा अगाडिको भागमा चढेका पोखरेल बीच बाटोबाट ट्याक्टरको पछाडिको डालामा चढेका थिए। पोखरेलको घर नजिक पुगेर...
काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्ति गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा सामुहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा श्री...
धनुषामा बियर खाएर साथीहरूबीच समान्य विवादकै क्रममा एक युवकको हत्या भएको छ। जनकनन्दनी गाउँपालिका-२ स्थित भारतीय सीमा भन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जनाएको छ। बिहीबार राति साथीले उनको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन अवाले जानकारी दिए। सोही ठाउँमा बस्ने मृतकका दुई साथीलाई प्रहरीले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन अन्तिम साता एकाएक सत्ताको काँध फेर्ने निर्णय गरेपछि कांग्रेसमा ‘हतास’ मानसिकता देखा पर्यो। ‘अत्तालिएको’ कांग्रेसले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि रास्वपा अध्यक्ष रवि लामिछानेलाई नयाँ गठबन्धनमा प्रधानमन्त्रीको प्रस्ताव गर्यो। तर, दुवैले मानेनन्। परिणामतः कांग्रेस सत्ताबाहिर पुग्यो।कांग्रेसको काँध फेरेकोमा स्वभावतः पनि कांग्रेस प्रधानमन्त्री दाहालप्रति आक्रोशित बन्नुपर्ने हो। तर, कांग्रेसको निशानामा छन्–रास्वपा अध्यक्ष एवं...
काठमाडौँ । एक्कासि आइपरेको बज्रपातको खबरले सिस्ने गाउँपालिका–६ रुमालबाराकी रश्मी परियारलाई संसारै खसेजस्तो भएको छ । गत सोमबार साँझ ५ बजेतिर बागलुङको निसीखोला–६ जाउलेपानीमा रुकुम पश्चिमबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउने ९ जनामध्ये एक थिए उनका छोरा विक्रम परियार ।६ वर्षयता रुकुम पूर्वमा सक्रिय पत्रकारको परिचय बनाएका विक्रमको देहान्तपछि परिवार, आफन्त र सहकर्मी गहिरो शोकमा छन् । १० वर्षअघि ०७०...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ । आज बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती र...
भक्तपुर । नेपाल प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन् । जस अनुसार जिल्ला परिसर भक्तपुरका डीएसपी बसन्त पाठकको सरुवा भएको छ । उनको ठाउँमा डीएसपी राजन चापाँगाई तेह्रथुम जिल्ला प्रहरीबाट सरुवा भएर भक्तपुर आउने भएका छन् ।त्यसैगरि प्रहरी वृत्त थिमिका डीएसपी...










