Home Blog Page 199
काठमाडौं । नेपालमा दुई दिन होली पर्व मनाइन्छ । पहाडी समुदायले भोली आइतबार र तराईमा पर्सी सोमबार होली मनाइन्छ । होलीको आफ्नै धार्मीक मान्यता र विश्वास रहेको छ । कुन रंग लगाउने कसरी खेल्ने ?हामीले होली खेल्दा सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग गर्न सकिन्छ। रसायन नभएको रङ पनि किन्न पाइन्छ। ती...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार भोली चैत ११ गतेको मौसम पूर्वानुमान यस्तो रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली (Induced Low pressure system) को प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): कोशी, बागमती र गण्डकी प्रदेश...
-हेमराज ढकाल भक्तपुर । पढ्ने रहर हुदाँ–हुदैं विद्यालय जान नपाएका गृहणी आमाहरु यतिबेला एसईई दिने तयारीमा छन् । यो वर्षको एसईई परिक्षा चैत १५ गते विहिबारबाट सुरु हुदैंछ । मध्यपुरथिमि नगरपालिका वडा नं. ३ गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयका १२ जना विद्यार्थी (छात्राहरु) यो वर्षको एसईई परिक्षामा सहभागी हुनेछन् । यो वर्ष ३० वर्षदेखि ६० वर्ष उमेरसम्मका विद्यार्थीहरु परिक्षामा सहभागी हुने...
भक्तपुर । भक्तपुरमा आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै यही चैत्र २२ देखि बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिइएको हो ।औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्ड आयोजक रहने सो महोत्सव भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिन सम्म चल्नेछ । महोत्सवमा २०० भन्दा...
हालसम्म भएका १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेकाछन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्। जसलाई क्याप्रिलिक एसिड, लौरिक एसिड र क्याप्रिक एसिड भनिन्छ। नरिवलको तेलको ६२ प्रतिशत तैलीय पदार्थ यी तीन स्वस्थकर फ्याट्टी एसिडले बनेका हुन्छन् । यसका फाइदाहरु निम्न छन् : हालसम्म भएका १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको...
Background According to World Health Organization, adolescents are people between 10 and 19 years of age; one-fifth of Ethiopian population constitutes adolescents and four-fifth live in rural areas. Local evidence about adolescents’ reproductive health knowledge, services utilization and associated factors are relevant to design age-appropriate program interventions and strategies. Hence, this study assessed the level of reproductive health knowledge and...
काठमाडौं : ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ।प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनिएको ‘महाजात्रा’ आजदेखि नेपालसँगै विदेशमा एकसाथ प्रदर्शनमा आएको छ। यो वर्षकै भव्य रिलिज भनिएको फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत शुभकामना दिएका छन्। उनले...
काठमाडौं : प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ।संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो। िश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग,...
काठमाडौं : ८ बुँदे माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सिङ क्याम्पसको डिन कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले क्याम्पस तथा आइओएम प्रशासनसमक्ष ८ बुँदे माग अघि सरेर डिनको कार्यालयमा तालबन्दी गरेका हुन्। महराजगन्ज क्याम्पसमा अध्ययनरत नर्सहरूले भौतिक पूर्वाधार निर्माण नगरी ल्याइएको मिडवाफाई कार्यक्रमले विद्यार्थीहरूलाई अन्योलमा पारेको हुँदा यसलाई स्पष्ट पारेर...
काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने बताएका छन्। महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको आज शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनले न्यायपालिकाका महिला न्यायाधीशको बढ्दो सहभागिताले दूरगामी प्रभाव पार्ने बताए। प्रधानन्यायाधीश श्रेष्ठले न्यायका क्षेत्रमा महिला सहभागिता बिस्तारै वृद्धि हुँदै गएको र कानुन पढ्ने महिला विद्यार्थीको सङ्ख्या पनि बढ्दो रहेको बताए। उनले संविधानले समानुपातिक...