Friday, September 18, 2026
Home समाचार मेलम्ची कहिले कहिले बाग्मतीको पानी पहिले

मेलम्ची कहिले कहिले बाग्मतीको पानी पहिले

104

असार १२,
मेलम्ची खानेपानी आयोजना २ ले उपत्यकामा विस्तार गरिरहेको खानेपानी पाईपलाईनबाटै उपत्यकाबासीलाई खानेपानी खुवाउन लागिएको हो । तर, यो मेलम्चीको नभई बाग्मतीको पानी हो । सोमबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानीमन्त्री विना मगरले उपत्यकाबासीलाई बाग्मतीको पानी उपलब्ध गराउन लागिएको बताए ।उन्ले भने प्लान्ट स्थापना गरी बाग्मतीको पानी घर घरम पुर्याउने कार्यलाई अन्तिम चरणमा पुर्याएका छौँ, उनले भने, मेलम्ची खानेपानी आयोजनाले बाग्मतीको मुहानको पानी सुन्दरीजमा बनिरहेको ट्रिटमेन्ट प्लान्टमार्फत उपत्यकामा विस्तार भइरहेको पाईप मार्फत पुर्याउँछौँ ।