भक्तपुर । भक्तपुरमा यहिँ चैत २२ गतेदेखि आठौं भक्तपुर औद्योगीक, व्यापार महोत्सव आयोजना हुदैंछ । बैशाख २ गतेसम्म संचालन हुने यस मेलाको स्टल स्टल बुकिङ्ग धमाधम भइरहेको औद्योगीक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड आयोजक रहने सो महोत्सव भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ ।महोत्सवमा २००...
काठमाडौँ । होली खेल्ने क्रममा ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । दुई समूहबीच झडप भएको थियो । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए ।उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको जिल्ला प्रहरी परिसर...
काठमाडौं : ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ नारासहित नेपालमा पनि आइतबार विश्व क्षयरोग दिवस मनाइँदैछ। हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइन्छ। नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर छन् । त्यसकारण क्षयरोग नियन्त्रणका लागि चुनौती रहेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार बिरामी थपिने गरेका छन्।...
चितवन : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए।उनले भने, “सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ। सहमति कार्यान्वयनमा आउँछ।” देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो। सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए...
डोटी : डोटीमा माटोको ढीस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। शिखर नगरपालिका–९, ढुङ्गमा माटोको ढीस्कोले पुरिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहले जानकारी दिए। घटनामा अन्य तीन जना पनि परेका र उनीहरुको सकुशल उद्धार गरिएको नगर प्रमुख दीर्घ बलायरले बताए।घर पोत्ने माटो खन्ने क्रममा घटना...
कञ्चनपुर : संसारकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भेटिएको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखिएको हो। शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए। भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको चौधरीले जानकारी दिए।धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको...
काठमाडौं : फागु पर्व, आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ।वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ। फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको...
काठमाडौं ।
आगामी नयाँ वर्ष अर्थात् चैत ३० गतेदेखि प्रदर्शन हुन लागेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ४ मिनेट लम्बाईको ट्रेलरमा एमए पास गरेर गाउँ फर्किएको माइला पात्र दयाहाङ राईको अहंकार र त्यसले उत्पन्न परिस्थितिलाई देखाइएको छ । दयाहाङका केही पञ्चलाइन रोचक छन् ।गाउँको कलेजमा अंग्रेजी शिक्षक नहुँदा...
काठमाडौं। गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । घटना
हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा शनिबार भएको हो । गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए ।सु प ०१००१ नम्बरको गाडी शानिबार...
जनकपुर । मधेस प्रदेशमा नेकपा एमालेबाट थप तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन्।एमालेका दुई सांसदहरू राजकुमार लेखी र शत्रुधन सिंह तथा स्वतन्त्र सांसद प्रमोद जयसवाललाई मन्त्री बनेका हुन्।लेखी गृह,सञचार तथा कानुन मन्त्री, सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन्। स्वतन्त्रबाट एमाले प्रवेश गरेका प्रमोद जयसवाल शिक्षा तथा संस्कृतिमन्त्री बनेका हुन्।एमालेकै केशव राय स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।...










