Friday, June 19, 2026
Home Blog Page 1925
समाचारपत्र दैनिक- भदौ ८, राजधानीमा गुड्ने ट्याक्सी चालकले स्कूल र कलेजका विद्यार्थीले झैं अनिवार्य रुपमा डे«स लगाउनुपर्ने भएको छ । चालकलाई ज्याकेट अनिवार्य गरिएको छ । ट्राफिक प्रहरी महाशाखा र नेपाल मिटर ट्क्यासी व्यवसायी संघको सहकार्यमा ज्याकेट लगाउने व्यवस्था गरिएको हो । एक महिनाभित्रमा सबै ट्याक्सी चालकलाई ज्याकेट अनिवार्य गरिने र अन्य सार्वजनिक सवारीका चालक र सह–चालकलाई पनि...
नयाँ पत्रिका दैनिक- भदौ ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकीकरण कार्यदलहरूले केन्द्रीय कार्यालयमा बुझाएको सिफारिसप्रति कतिपय जिल्लामा पूर्वएमालेभित्र असन्तुष्टि देखिएको छ । काठमाडौं, ललितपुर, प्रदेश नम्बर ५ का केही जिल्लाका नेताले एकीकरण कार्यदलको सिफारिसप्रति असन्तुष्टि जनाउँदै सच्याउन माग गरेका छन् । केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई भेटेरै उनीहरूले प्रतिवेदन एकपक्षीय भएको भन्दै सच्याउन माग गरेका हुन् । यसरी असन्तुष्टि...
-हेमराज ढकाल भक्तपुर । चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाई रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ । विहिबार चाँगुनारायण नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रतिनिधीसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले योजनाको पुस्तक सार्वजनिक गर्नुभएको हो । भक्तपुरमा इँटा भट्टाले व्यापक रुपमा वातावरण प्रदुषण गरिरहेको बताउँदै उहाँले भक्तपुरमा स्मार्ट सिटी र अन्तर्राष्ट्रिय रंगशाला बनाउँन खोज्दा बिकास विरोधी तत्वहरुले अबरोध गर्न खोजेको बताउनुभयो ।...
भदौ ७, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहिबार बसेको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश मिश्रलाईं प्रधान्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई...
भदौं ७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे बजारस्थित साँधी खोलाको पक्की पुल शनिबार रातिको बाढीपहिरोले अरनिको राजमार्गअन्तर्गत बगाएपछि अस्थायीरुपमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । बाह्रबीसे नगरपालिका–३ र ४ को बीचमा पर्ने पक्की पुल बगाउँदा नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकाबीच यातायात सम्पर्क स्थापित गर्न भएपछि वैकल्पिक अस्थायी मार्ग बनाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । वर्षात्...
भदौ ७, हुम्ला । रसुवा जिल्लाको केरुङ नाकाबाट मानसरोवर र कैलाश दर्शन गएका भारत, गुजरातका ६६ वर्षीय अनिलकुमार केराबगीको स्थानीय डाँकलाकोटमा मङ्गलबार मृत्यु भएको छ । राहदानी नं एम ९६०२२७६ का ती यात्रीको शव नेपालगञ्ज हँुदै घरतिर पठाइएको प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
साउन ७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज विश्वकर्मालाई सर्वोच्च अदालतको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार र प्रमाणको आधारमा मुद्दा चलाउन कानूनले रोक...
भदौ ६, काठमाडौं । सार्वजनिक सेवामा नागरिक पहुँच बढाउदैं भ्रष्टचार शुन्य सहनशिलता पारदशिर्ता जवाफदेहिता र सुशासन कायम गराउने उद्देश्यका साथ भ्रष्टचार विरुद्ध साझा मञ्च गठन भएको छ । विश्वनीति प्रकाशमान सिंह पाख्रिनको अध्यक्षतामा गठन भएको संस्थाले सूचनाको हकलाई प्राथमिकता राखेको छ । समाजमा भएका कालाबजारी, अनियमित, भ्रष्टचार राज्य विरोधी श्रृंखला रोक्ने मुख्य उद्देश्य रहेको अध्यक्ष पाख्रिनले बताए । संस्थाले...
-हेमराज ढकालहिन्दु नेपाली नारीहरुले मनाउने सांस्कृतीक,सामाजीक महत्व बोकेको सुन्दर पर्व हरितालिका तीज आउन केही समय बाकी छ । तर पनि नेपाल मात्र नभएर न्पाली नारी बसोबास रहेको देशमार मुलुककै बजार चोक गल्ली र घर घरमा तिजको रौनक पनि छाईसकेको छ । हिन्दु धर्म ग्रन्थ अनुसार भगवान शिवलाई पति पाउ भनेर माता पार्वतीले गरेको व्रतको प्रभावले शिवनै स्वामी पाएको धन्ने...
Bhadrapur, Aug 22: Prime Minister KP Sharma Oli has arrived in his home district, Jhapa, today. This is his second visit to the home town after taking the prime ministerial berth this round. A programme has been set to offer him a civic felicitation at Kamal rural municipality and Gauridaha municipality today, informed Mayor of Gauridaha municipality Rohit Kumar...