समाचारपत्र दैनिक- भदौं ११,
काभ्रे । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले जन्म दिनको अवसरमा एक महिनाको पारिश्रमीकबाट खाद्यान्न, लत्ता कपडा तथा बृद्धाश्रममा आवश्यक पर्ने सामान खरिद गरी बनेपामा रहेको बौद्ध बृद्धाश्रममा हस्तान्तरण गरेका छन् ।
भाद्र १० गते परेको जन्म दिनको अवसरमा लामाले दुइृ वर्ष अघि सामुदायिक विद्यालयमा शैक्षिक सामाग्रि वितरण गरेका थिए । बनेपामा रहेको बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई...
भदौं ११,
भक्तपुर । देशभरका नेवार समुदायले गाईजात्रा पर्व आज मनाउदैं छन् । भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाउने प्रचलन रहेको छ । आजदेखि आठदिनसम्म यो पर्व मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये...
भदौं १०,
भक्तपुर । भक्तपुर निर्माणाधिन घरमा करेन्ट लागेर आइबार एक जना पुरुषको मृत्यु भएको हो ।
महानगरिय प्रहरी वृत्त जगातीले दिएको जानकारी अनुसार भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक पाइपलाईन स्थित नाति प्रजापतिको बनिरहेको घरमा छानामा जस्ता राख्ने क्रममा दिउसोँ ५७ वर्षीय रुद्र काफ्लेको मृत्यु भएको छ ।
ओखलढुंगा घरभई हाल कमलविनायक बस्दै आएका काफ्लेको उपचारको गर्न लैजाने...
भदौं १०,
नगरकोट । पर्यटकिय क्षेत्र नगरकोटमा अवस्थित महादेव पोखरीमा हरेक वर्ष श्रावणशुक्ल पूर्णीमाको अवसरमा मेला लाग्ने गरेको छ । भक्तपुर र काभ्रे जिल्लाको संगमस्थलमा रहेको उक्त स्थान आइतबार जर्नै पूर्णीमाको अवसरमा भक्तजनहरुको घुइचोँ लागेको छ । नेपालमा रहेका हिन्दु र बुद्ध धर्मावलम्विहरुको साझा तीर्थस्थल मध्ये यो पनि एक हो । आइतबार बिहानैदेखि महादेवपोखरीमा हिन्दु र बुद्ध धर्म मान्ने भक्तजनहरुको...
नयाँ पत्रिका दैनिक- भदौं १०,
सन्दर्भ १ : रु. २० को उधारो चटपटे
१३ वर्षीया निर्मला पन्तकी आमा कञ्चनपुर भीमदत्त–१८ उल्टाखाममा चनाचटपटे पसल चलाउँछिन् । निर्मलासँगै कक्षा ९ मा पढ्ने रोशनी बम ९ साउनमा पसलमा आएकी थिइन् । विज्ञानको नोट बनाउनुपर्ने भन्दै निर्मलालाई भोलिपल्ट आफ्नो घरमा आउन अनुरोध गरिन् । उनले निर्मलाकी आमासँग पनि अनुमति मागिन् । रोशनीले २० रुपैयाँको चटपटे किनिन् र आपूmसँग पैसा...
नयाँ पत्रिका दैनिक- भदौं १०,
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको हो । टोलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत, पूर्वमा गतिविधि गरिरहेको कुमार लिङ्देन नेतृत्वको समूहसहित सरकारसँग संवादमा नआएका...
भदौं १०,
बागलुङ । स्थानीय तहमा बैङ्क पु¥याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् ।
ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो । सबैभन्दा बढी प्रभु बैङ्कले आठ स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ । प्रभुले गत महीना मात्र ताराखोला गाउँपालिकामा शाखा...
भदौ १०,
काठमाडौं । जनैपूर्णिमामा नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खाने चलन छ । यो मिश्रणलाई चार दिन भिजाएर टुसा उम्रिएपछि पकाइन्छ। मस्याङ, चना, मुगी, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ, सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ। क्वाँटी एक प्रकारको हिन्दु धर्मावलम्बिहरुले हिन्दु परम्परा अनुसार मनाईने पर्व जनैपूर्णिमामा बनाइने एक विशेष प्रकारको परिकार...
भदौं १०,
जनैका तीन सूत्रहरूको एक अर्को साह्रै महत्वपूर्ण कुराको रहस्य समेत लुकेर रहेको छ, जसको यहां समुद्घाटन गर्नु उपयुक्त छ । प्रत्येक मनुष्यलाई जन्मदै देखि तीनवटा ऋण लागेका हुन्छन् ‘पितृऋण’, ‘देवऋण’ र ‘ऋषिऋण’ प्रत्येक यज्ञोपवीत धारी व्यक्तिले यी तीन ऋणबाट मुक्त हुने वा तीन ऋण हुने निरन्तर प्रयत्न गर्नुपर्दछ । माता(पिताले जन्म दिएर लालन(पालन गरी सन्तानलाई हुर्काउछन् । उनिहरूको...
भदौं १०,
काठमाडौँ । हिन्दू धर्मावलम्विहरुले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा आज मनाउदैं छन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको...


