काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा कञ्चनपुर घर फर्किएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले साताअघि काठमाडौं आइपुगेका थिए निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराज । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।जाँदाजाँदै आमाबाबुका प्रश्नप्रधानमन्त्रीले टेलिभिजनमा बोलेको कुराले हाम्रो मन पिरोलिएको छ । निर्मला...
असोज १,
भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जाल प्राविधिक तथा व्यावसायिक शिक्षाको कक्षा स्नातक तहसम्म संञ्चानल गर्न माग गरेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय विद्यालयको राष्ट्रिय भेलाले विभिन्न सात बुदाँमा निर्णय गर्दै सरकारीस्तरबाट मुलुकको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता विद्यायलयलाई उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा,...
असोज १,
काठमाडौं । पर्यटकीय क्षेत्र नगरकोटलाई आधार बनाएर लोकगीत सार्वजनिक भएको छ । सोमबार साझँबाट युटुवमा रिलिज गरिएको जाउँ घुम्न नगरकोट शिर्षको गीतलाई गायक पुष्कर चौलागाई र गायिका मिश्रा काफ्लेले स्वर दिएका छन् । गीतको शब्द संकलनमा स्वयम् गायक चौलागाई र अर्जुन पण्डित तथा लय संकलनमा गायक चौलागाई र सविता ढुंगानाको रहेको छ । गीतको म्यूजिक भिडियो निर्देशन...
नेपाल निर्माण व्यवसायी महासंघको ११ औं अधिवेशन यहिँ असोज ५ र ६ गते काठमाडौंमा हुदैं छ । उक्त अधिबेशनमा वर्तमान महासचिव रामशरण देउजाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएपछि आसन्न अधिबेशनमा केन्द्रित रहेर नयाँ न्युज डटका लागि सम्पादक रामेश्वर ढकालले गर्नुभएको कुराकानीको अंशःअध्यक्ष पदको लागि उम्मेदवार घोषणा गरिसक्नु भएको छ, यहाँका मुख्य एजेण्डाहरु के–के छन् ?
यो २ दशक भन्दा...
भदौ ३०,
सञ्चार माध्यममा एक पटक चीनका एक युवाले आइफोनका लागि आफ्नै मिर्गौला बेचे भन्ने समाचार आयो । चीन, भियतनाम लगायतका देशबाट आउने यस्ता समाचार सुन्दै अचम्म र पत्याउन पनि गाह्रो हुने प्रकृतिका हुन्छन् । यद्यपि यस्ता समाचारबार बारम्बार आइरहन्छन् । मानिसका आवश्यकता र शौख जब बढ्दै जान्छन् तब उनीहरू विभिन्न हर्कत गरेरै भए पनि आफ्नो आवश्यकता पूर्ति गर्न अगाडि...
भदौ ३०,
सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभुत पारिश्रमिकका लागि ६ बर्षपछि न्युनतम ज्यालामा पुनरावलोकन गरेको हो । पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन् । पुनरावालेकन गरिएको २०० पारिश्रमिक र...
भदौ ३०,
रौतहटको चन्द्रपुर–६ मा भदौ २६ गते एसिड प्रहारमा परेका दिदीबहिनीमध्ये एकको अवस्था गम्भीर बन्दै गएको छ । १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारीमाथि घरमै सुतिरहेको बेलामा राति १२ बजे एसिड आक्रमण भएको थियो ।उनीहरूको हाल काठमाडौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको हो ।उनीहरु तीजको अघिल्लो दिन साँझ परिवारसँग दर खाएर आफ्नो कोठमा सुत्न...
भदौ ३०,
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयमा शनिबार सरकारमाथि आलोचनाको प्रतिवाद नगरेकामा नेता–कार्यकर्तासँग असन्तुष्टि जनाए ।‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन रु,’ उनको भनाइ थियो, ‘त्यो हामीले हेर्नुपर्ने भएको छ । एउटा अरिंगाललाई मार्यो भने ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने ?सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा...
भदौ ३१,
काठमाडौं । स्थानीय सरकारले के के गर्न लाइसेन्स देला रु व्यापार व्यवसाय गर्न, उद्योग धन्दा चलाउन । तर, बाजुराको एउटा गाउँपालिकाले भने मदिरा सेवन गर्ने लाइसेन्स बाँड्न थालेको छ । जिल्लाको गौमुल गाउँपालिकाले ऐन नै बनाएर ‘मदिरा सेवन कार्ड-२०७५’ बाँड्न थालेको हो । गाउँपालिकाले असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ पास गरेको थियो । सोही ऐन हनुसार...
भदौ ३१,
काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् । यातायात व्यवसाय यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो...


