Sunday, June 21, 2026
Home Blog Page 1911
असोज ९, काठमाडौं । साउन १० कन्चनपुरमा बलात्कारपछि हत्या भएकी बालीका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि...
असोज ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवद्ध अनेरास्ववियूले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै सत्तारुढ सरकारलाई दवाव दिन सुरु गरेको छ । अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो । दसैं जस्ता चाडपर्वको मुखमा...
असोज ९, काठमाडौँ । हिन्दुहरुको ठुलो पर्व दशैलाई लक्षित नेपाल राष्ट्र बैंकले यस वर्ष पनि गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गरेको जनाएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गरेको जनाएका...
असोज ९, काठमाडौं । यो वर्ष २०७५ सालमा सोह्रश्राद्ध २०७५आष्विन ९ गते बिहान ७ बजेर ४२ मिनेटबाट सुरु भई २०७५ साल आष्विन २३ गते ९ बजेर १३ मिनेट सम्म सोह्रश्राद्ध परेकोछ । आष्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापुर्वक...
असोज ९, एजेन्सी । बलिउड नायिका नेहा धुपिया गर्भवती छिन् । जसरी उनले बेबी बम्पसहित स्टाइल देखाइरहेकी छिन्, त्यो उनका प्रशंसकहरुले निकै रुचाइरहेका छन् । हुन त बलिउड र हलिउडका यस्ता थुप्रै सेलिब्रिटी छन् जसको गर्भावस्थाको हट तस्बिर चर्चाको विषय बन्यो । कसैले गर्भावस्थामा बिकिनी लगाएर फोटो खिचाए भने कसैले नग्न भएर ।
-रशिला होमागाई असोज ९, काठमाडौ । पछिल्लो केही दिन यता नेपालमा महिला बिरुद्ध हुने अपराधका घटनामा वृद्धि भइरहेका छन् । राधधानी काठमाडौदेखि रुपन्देही, झापा, चितवन, हेटौँडा, सिरहा, सप्तरी, पोखरा र कञ्चनपुरलगायतका जिल्लामा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको छ । देशव्यापीरुपमा महिला तथा बालबालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहँदासमेत सरकारले कुनै चासो नदिएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र महिला अधिकारकर्मीहरुले...
असोज ८, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । “सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन,...
असोज ८, काठमाडौँ । उनान्चालिऔँ विश्व पर्यटन दिवसका अवसरमा आगामी असोज ११ गते ठमेल सडक महोत्सवको आयोजना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाईमा ठमेल पर्यटन विकास परिषद्ले पहिलो पटक सांस्कृतिक सडक महोत्सव आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । परिषद्ले यसअघि नयाँ वर्षको सन्दर्भमा मात्र ठमेल सडक महोत्सव गर्दै आएको...
असोज ८, यूके । बेलायतको हाईवे कमबेमा नेपाली प्रतिभा प्रतिष्ठानले युद्ध साहित्य र सिद्धान्तकार कवि गणेश राई मंच प्रदान गरि ११ औं अभिव्यक्ति श्रंङखला भव्यताका साथ सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रमा संस्थाको उपाध्यक्ष टंक वनेमको अध्यक्षता रहेको थियो । पूर्वअध्यक्ष दयाकृष्ण राईले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ पत्रकार खगेन्द्र नेपालीले युद्ध साहित्यलाई नजिकबाट महसुस...
असोज ७, चितवन । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाले एकपछि अर्को गर्दै विकासमा फड्को मार्दै गएको दावी गरेका छन् । उनले नेपालको समृद्धिको ढोका भरतपुरले खोल्दै गएको समेत बताए । आइतबार भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भरतपुरमा लगातार भइरहेको विकासले देशभरि नै सकारात्मक सन्देश दिएको बताए । उनले...