Sunday, June 21, 2026
Home Blog Page 1910
असोज १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि बुधबार सिंगापुर जादैछन् । पत्नी सीता दाहालको फलोअप उपचारका लागि अध्यक्ष प्रचण्ड आज राती ९ बजे सिंगापुर जाने उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए । प्रचण्ड यस अघि असार ४ गते पत्नी दाहालको उपचारका लागि सिंगापुर गएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्ड...
-सन्तश्री स्वामी सेवक, काठमाडौं १४ बल्खु भुवनेश्वरी मन्दिर परिसरमा श्री संकट मोचन हनुमान मन्दिर सेवा समितिको आयोजनामा २०७५÷४÷१० देखि २१ सम्ममा संकट मोचन अखण्ड हवन तथा शिवपुराण महायज्ञ समपन भएको थियो । यज्ञको उद्घाटन समारोहलाई सम्वोधन गर्दै राधाकृष्ण मैनालीले नेपाल सरकारले गुरुयोजनामा राखेको श्री संकट मोचन धाम अब बनाउन ढिला गर्ने नहुने गरे राष्ट्रलाई नै संकट आउने विषयमा चर्चा परिचर्चा...
असोज १०, काठमाडौं । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका...
असोज १०, काठमाडौँ । नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दशैँ मान्न उपत्यकाबाट झण्डै २५ लाख मानिस बाहिरिने हुँदा यात्रुको सहायताका लागि उक्त कक्ष स्थापना गरिएको महाशाखाले जनाएको छ...
असोज १०, रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको बहन गर्नसक्ने क्षमता९क्यारिङ क्यापासिटी० कति छ भनेर अध्ययन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलको संयोजकत्वमा टोली बनाइएको...
असोज १०, सोलुखुम्बु । सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो । असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि फाप्लु विमानस्थलमा नियमित उडान गर्न सकेका छैनन् । काठमाडाँैदेखि सल्लेरी सीधा सडक...
Rolpa, Sept 26 (RSS):Normal life in Rolpa, the district of province 6, remained affected today due to a banda (shutdown) held at the call of Nepal Communist Party led by Netra Bikram Chand 'Biplav'. Vehicles en route to both long and short routes remained off the road while markets and teaching institutions were closed. The party stated that the...
असोज १०, नगरकोट । पर्यटकीय क्षेत्र सुडाल नगरकोटमा रहेको बोजीनी नरगकोट रिर्सोटले चंङ्गा चेट प्रतियोगीता आयोजना गर्ने भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालमा रहेको यस रिर्सोटले बिजया दशमीको अवसर पारेर यहिँ असोज १५ गतेदेखि २६ गतेसम्म उक्त प्रतियोगीता गर्न लागेको हो । प्रतियोगीतामा पहिलो स्थान प्राप्त गर्नेले पुरस्कार स्वरुप रिर्सोटमा एक जोडीलाई बेलुकाको खाना, रुम र बिहानको...
Biratnagar, Sept 25 : Deputy Prime Minister and Minister for Health and Population Upendra Yadav said that laws were being drafted and enacted for the full implementation of the fundamental rights ensured in the Constitution. DPM Yadav also the chair of Sanghiya Samajbadi Forum Nepal called for for amending the constitution to address various issues and to make it...
असोज ९, चीन (एजेन्सी) । ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा विरोध गरेको हो । चीनले अमेरिकी कदमप्रति वासिङ्टनको भद्र ध्यानाकर्षण गराएको छ । राष्ट्रसङ्घको ताइवानलाई हतियार बेच्ने सहमतिले अन्तर्राष्ट्रिय कानून र सम्बन्धबारे आधारभूत सिद्धान्तलाई व्यापक उल्लङ्घन...