Saturday, June 20, 2026
Home Blog Page 1912
असोज ७, भक्तपुर । विद्यालय तहमा अध्ययनरत किशोर किशोरीहरु बारेमा अभिभावकले सबै जानकारी लिन नसक्दा त्यसको परिणाम नकारात्मक रहन्छ भन्ने सन्देशका दिएको गीति नाटक “कुलत”को भक्तपुरमा प्रर्दशन हुने भएको छ । साना–साना नानिबाबुहरुको भूमिका रहेको यो गीति नाटक असोज १३ गते शनिबार भक्तपुरको बाराही मुभिजमा बिहान ११ः३० मा प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको हो । भक्तपुर सूर्यबिनायकस्थित रोसम इङ्गिल बोर्डिङ...
असोज ६, एजेन्सी । एप्पलले शुक्रबारदेखि आफ्ना तीन नयाँ आइफोनको मोडल आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र एक्स आर बिक्रिका लागि खुल्ला गरेको छ । नयाँ मोडल बिक्रिका लागि राखेसँगै संसारभरीका सबै एप्पल स्टोर बाहिर खरिदकर्ताको लामो लाइन लाग्न सुरु भइसकेको छ । यीमध्ये धेरैजसो युवा छन् । युवाबीच आइफोनको क्रेज सबैभन्दा धेरै छ । यसैबीच सोसल मिडियामा...
असोज ६, काठमाडौं । शनिबार ट्रेलर सार्वजनिक गर्दै ‘छक्का पञ्जा ३’ को प्रदर्शन मिति पनि घोषणा गरिएको छ । शनिबार गरिएको प्रेसमिटमा निर्माता तथा अभिनेता दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ घटस्थापनामा प्रदर्शन हुने जानकारी गराए । प्रोमो हेर्नुस् स् दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ को प्रोमोमा कमेडी पञ्चसँगै विषयवस्तुलाई पनि प्राथमिकतामा राखिएको छ । ग्रामाणि शिक्षाको महत्व सम्बन्धी...
असोज ५, काठमाडौं । राजधानीमा जारी रहेको नेपाल निर्माण व्यवसायी महासंघको ११ औ अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रामशरण देउजाको निर्माण क्षेत्रमा विगत र वर्तमान यस्तो रहेको छ ।उहाँ कै शब्दमा यस्तो छः२०५४ मा सस्थापक महासचिव हुदै २ कार्यकाल (२०५६, २०५९ २०६२) भक्तपुर निर्माण ब्यबसायी सघको अध्यक्षको जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्दै महासघको कार्यसमिति सदस्य, नितिगत उपमहासचिव र बर्तमान महासचिबको पदमा...
असोज ५, काठमाडौं । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १२६ पुगेको तान्जानियाका यातायातमन्त्रीले बताएका छन् । “मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको खबर सुनाउँदा हामीलाई दुःख लागेको छ,” यातायातमन्त्री आइज्याक कामवेलेले राज्य सञ्चालित टेलिभिजनलाई बताउनुभयो । घटनाबारे थप अपडेट स्थानीय समय अनुसार शुक्रबार साँझ गरिने छ, उहाँले भन्नुभयो ।अझै केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले...
असोज ५, काठमाडौँ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उहाँको दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाउनुभएको सम्झौता नवीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएपछि सम्झौताको नवीकरण भएको हो । दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि यही असोज ४ गतेसम्म थियो ।...
असोज ५, असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । काठमाडौंदेखि दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो । बसमा कम्तीमा ६० यात्रु सवार रहेको जिल्ला...
असोज ५, भक्तपुर । अरनिको राजमार्गमा गएराती भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सूर्यविनायक–९ जगाती नजिकैं विहिबार राति बनेपा जाँदै गरेको बा २ ख ९४५४ नं बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको...
असोज ४, पर्सा । एक लाखसहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीनजनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शिक्षा शाखा अधिकृत ९विद्यालय निरीक्षक० मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण साह पक्राउ परेका हुन् । अरुणलाई लाठगल्लीमा रहेको विसमिल्लाह होटलबाट नियन्त्रणमा लिइएको र...
असोज ४, इलाम । पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया उत्पादन क्षमता पाँच...