असोज १३,
काठमाडौं । ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो चलचित्रमा एलिजा गौतम धमलाले मुख्य भुमिका निर्वाह गरेकी छिन् । चलचित्र अनुरागले दुई युवायुवतीको प्रेममा आउने विभिन्न उतावचढावलाई प्रस्तुत गरेको छ । सांगीतिक प्रेमकथामा आधारित चलचित्र अनुरागको छायांकन ललितपुर, काठमाडौं तथा बाहिरका केही जिल्लामा समेत गरिएको थियो । सत्यराज चौलागाईं र...
असोज १३,
काठमाडौं । नेपाली रंगिन दुनियाँका तीन नायीकाहरु समकक्षी हुन् । केकी अधिकारी, बेनीषा हमाल र रिमा विश्वकर्मा । तीनै तीनलाई कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित साप्ताहीकको मध्यपृष्ठमा यस्तो देखियो ।तस्विरहरुः साप्ताहीकबाट साभार गरिएको
असोज १३,
काठमाडौं । तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेको हो । नेकपामा दुई अध्यक्ष छन्– ओली र पुष्पकमल...
असोज १३,
उदयपुर । केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् । मियाको हत्या भएको हुनसक्ने र आफन्तले प्रहरीमा शुक्रबार नै जाहेरी दिएपछि मियाँसँगै हिँड्ने ३३ वर्षीय महिलालाई अनुसन्धानका लागि शुक्रबार नै पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।खोलाले बगाएर...
असोज १२,
सुदुरपश्चिम प्रदेश । प्रदेश ७ को नाम सुदूरपश्चिम रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् । प्रदेश ७ मा ५३ सांसद छन् । दुई तिहाईका लागि ३६ मत आवश्यक थियो। उक्त प्रस्तावको पक्षमा ३८...
असोज १२,
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको...
असोज १२,
हुम्ला । तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।
गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिनुभयो । साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनकोे खोजीमा परिवार र...
असोज १२,
जुम्ला । हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्टेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई स्टेचरमै बोकेर स्वास्थ्य संस्थामा पु¥याउने र ल्याउने गर्दै आएका छन् । ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी कार्यालय समयसम्म नबस्ने समस्या नौलो होइन, १ देखि ४ घण्टा पैदल हिँडेर स्वास्थ्य संस्था पुग्दासमेत यहाँका...
असोज ११,
विदुर । साँस्कृतिक पर्वलाई प्रवद्र्धन गर्ने र इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने उद्देश्य लिएर त्रिशूली बजारमा हुन लागेको दशंैँ महोत्सवका विरुद्वमा केही व्यवसायी उत्रिएका छन् । जिल्लाकै ऐतिहासिक त्रिभुवन त्रिशूली माविले महोत्सव आयोजना गर्ने तयारी थालेसँगै आज बट्टार बजारका व्यवसायीले त्यसको विरोध गर्दै रोक्न दवाबस्वरुप पदयात्रा गरेका छन् ।
नजिकिँदो दशैँ पर्वलाई लक्ष्य गरी यही असोज २२ देखि...
असोज ११,
मेलम्ची । सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले नगरभित्रका नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको छ । नगरपालिकाले इन्द्रावती, मेलम्ची र सिन्धुखोलालगायत नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको हो । यसरी सङ्कलन गरिएको बालुवा ट्रक वा टिपरद्वारा निकासी गर्दा मेलम्ची नगरपालिकाको कार्यालय वा सम्बन्धित राजश्व...




