Sunday, June 21, 2026
Home Blog Page 1904
असोज २१, सिरहा । सिरहाको मिर्चैया ३ मा आइतबार बिहान कमला नदीले बगाएर ल्याएको बेवारिसे शव भेटिएको छ ।मिर्चैया नगरपालिका ३ मा पर्ने कमला नदिको पूर्वी नहर नहर डुमरीमा कमला नदीले बगाएर ल्याएको करिब ३५ वर्षीय पुरुषको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार खेतबारीमा काम गर्न गएका स्थानीय गाउँलेहरुले नहरमा शव देखेपछि...
असोज २१, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले डा।गंगाप्रसाद उप्रेतीलाई आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपतिमा र सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका हुन् । उप्रेती यसअघि पनि सोही पदमा कार्यरत थिए । नवनियुक्त कुलपति डा।उप्रेतीले आइतबारै सिंहदरबारमा पद तथा गोपनियताको सपथ...
असोज २१, काठमाडौं । मुलुकमा पर्याप्त रोजगारीको अवसर नहुदाँ विदेशी भुमिमा श्रम बेच्च युवा जनशक्ति विवस छ । मुलुकको कुल ग्रायस्थ उपादनमा २६/२७ प्रतिशत योगदान रहेको मानिने रेमिट्यान्स भित्र अनेकन पिडा र समस्या रहेका छन् । भनेको जस्तो तलव सुविधा नपाउने मात्र होइन प्रतिवन्धित काम तथा देशमा गैहकानुनी ढंगले सोझा गाउँले युवायुवतीलाई पठाउने क्रम रोकिएको छैन ।वैदेशिक रोजगार विभागमा पर्ने...
असोज २०, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार श्रमजीवी पत्रकारका पक्षमा रहेको बताएका छन् ।सुनकोशी पाँचखाल खानेपानी योजनाको उपभोक्ता भेलालाई आज काभे्रपलाञ्चोकको पाँचखालमा सम्बोधन गर्दै उनले भने, ‘सरकार श्रमजीवी पत्रकारका पक्षमा छ, त्यसैले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन चाहन्छ ।’मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको पारिश्रमिक मासिक रु ४० हजार पु¥याउने योजनामा सरकार रहेको उल्लेख गर्दै ‘कर्पोरेट मिडिया...
असोज २०, गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूभित्रको गुट उपगुट त्याग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । शनिबार गोरखामा कार्यकर्तालाई प्रशिक्षण मन्तव्य दिँदै अध्यक्ष प्रचण्डले गुटले आफूलाई नै कमजोर बनाउने बताए ।‘हामीले राजनीतिक हिसाबमा असाधारण काम गरेका छौं, अहिले सबैको विश्वास हामीमाथि छ’ उनले भने, ‘अब काम गरेर देखाउने बेला आएको छ, गुट र...
असोज २०, काठमाडौं । चिनीको बजार मूल्य विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ । समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो । बुधबार मन्त्रालयले चिनीको अधिकतम खुद्रा बिक्री मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । बिहीबार समितिले ६३ रुपैयाँ तोक्ने निर्णय गरेपछि दुई निकायबीच विवाद...
असोज २०, काठमाडौं । एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ रहेका उनी टप बैंकरमा गनिन्थे । सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सिइओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको किर्ते कामको अनुसन्धान सुरु भएलगत्तै ५ वर्षअघि उनी...
असोज १९, पाल्पा । उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी, पाल्पाद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई रैनादेवी छहरामा सम्बोधन गर्दै उहाँले जनप्रतिनिधिले जनहितका काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयोे । नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले चुनावका बेला जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । नेकपाका...
केके मानन्धर असोज १९, भक्तपुर । भक्तपुरको टेखाच्व टोलस्थित पुलांसः शिवरात्री गुथिले यस वर्षको ‘भाजुविर सिरपा’ जितेको छ । लक्ष्मीप्रसाद मानन्धरले मौलिक तथा लोपोन्मुक बाजा अर्थात ‘पच्छिमा’ बजाएर प्रतियोगिता जित्दै गुथीलाई नगद रु। ५० हजार दिलाउन सफल भए । देशभरका मानन्धर समुदायको साझा संस्था केन्द्रिय मानन्धर संघ अन्तर्गत भाजुविर सिरपा उपसमितिले काठमाडौंमा लोपोन्मुक बाजा बजाउने प्रतियोगिता आयोजना गरेको हो । ...
असोज १९, काठमाडौँ । नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।उपत्यकाभित्र...