Sunday, June 21, 2026
Home Blog Page 1903
असोज २३ काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा नेता मानन्धरले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने स्पष्ट पारे...
थम्मन थापा बागलुङ असोज २३ बागलुङ । स्पोर्टस फर हेल्थ, स्पोर्टस फर नेशन भन्ने मुल नारा सहित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको २२ औं संस्करण आजदेखि बागलुङमा सुरु हुँदैछ । ३ विभागिय टोली र ७ प्रदेश गरि १० टोलीले सहभागिता जनाउने भनिएपनि अन्तिम समयमा प्रदेश १ उपस्थित नभएपछि ९ टिमले प्रतियागितामा सहभागिता जनाउने छन् । नेपाल भलिबल संघको आयोजना, बागलुङ...
असोज २३ ललितपुर । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । उनको आफ्नै घर टिकाथलीमा निधन भएको हो । रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो ।अस्पताल ल्याउने क्रममा उनको निधन भएको वुझिएको छ । उनको ५८ बर्षको उमेरमा निधन भएको हो । बोगटी २ बर्ष अगाडि मात्र...
नयाँ नेपाल न्युज असोज २२, काठमाडौं । कमजोर आर्थिक स्थिति रहेका ग्रामिण गाउँका यूवतीहरु काठमाडौ जागिर खाने र भविष्यमा केही काम गरेर देखाउने उद्देश्य राखेर आउनेहरु चिनजानमा रहेका नजिकका नातेदार तथा छिमेकीहरु मार्फत काम पाउने अपेक्षा गर्नु स्वभाविकै हो । तर यस्तो अवस्थालाई नाजायज फाइदा उठाउने गिरोहको कारण गलत धन्दा गराउन बाध्य बनाउने र बढि पैसा कमाउने प्रलोभनमा प्रतिवन्धित कार्य र...
असोज २२,काठमाडौँ । नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा यस वर्ष १०...
असोज २२, काठमाडौं । काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद कायम गर्ने विधान पारित भएसँगै नेविसंघको नेतृत्वका लागि आकांक्षी धेरै विद्यार्थी नेताहरु विद्यार्थी राजनीतिबाट बाहिरै हुने भएका छन् । वर्तमान कार्यसमितिका धेरै विद्यार्थी नेताहरु बाहिरिने भएपछि अब नेविसंघको अध्यक्षमा ३२ वर्षभन्दा कम उमेरका विद्यार्थी नेताहरुलाई नेतृत्वका लागि बाटो खुलेको छ । जसमा देउवापक्षबाट प्रेम जोशी र...
-बलराम श्रेष्ठ, चाडपर्व, जात्रा, अनुष्ठान, व्रतादि शब्दहरुले देशभरमा वा क्षेत्रीय तह एवं स्थानीय ग्राम वा नगरमा प्रचलित कुनै न कुनै किसिमको हर्षोल्लासका उत्सव, धार्मिक कृत्य, देवदेवीहरुको पूजा एवं यात्रा, पुण्यको लागि उपवास बस्ने, लगायत विभिन्न सामाजिक संस्कारहरुको समेत प्रतिनिधित्व गरिरहेका हुन्छन् । तर, देश र जन कल्याणार्थ एवं हामी र हाम्रा सन्तानको सुखमय जीवन यापन हेतु पुण्यफल कामनार्थ प्रत्येक वर्ष...
असोज २१, काठमाडौं । सरकारले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार, लेखक एवम् स्तम्भकार कृष्णमुमारी भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गोविन्द पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै भण्डारीलाई सो पदमा नियुक्त गरेको हो ।त्यस्तै, मन्त्रिपरिषद बैठकले संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण पनि मागेको छ । सरकारले उखु उत्पादक किसान, चिनी उद्योग...
असोज २१, सिरहा । सिरहा प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय परिसरबाट स्वतन्त्र मधेश गठबन्धनका १० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गठबन्धनका राममनोहर यादवको प्रहरी हिरासतमा भएको मृत्युको घटनाको छानबिन गर्न मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र लिएर गएका गठबन्धनका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।प्रमुख जिल्ला अधिकारीले गठबन्धनका कार्यकर्ताहरुले लिएर गएको ज्ञापन–पत्र बुझ्न अस्वीकार गरेपछि हुलदङ्गा गरेको आरोपमा एक महिलासहित...
असोज २१, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेले मुलुकका लागि असाधारण गुण लगाउनुभएको बताएका छन् ।प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेको देशभक्तिपूर्ण साहित्य सृजनाले मुलुकलाई एकजुट बनाउन महत्वपूर्ण योगदान दिएको पनि स्पष्ट पारेका हुन् ।आईतबार राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसर पारेर काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले राष्ट्रकवि घिमिरेले नेपाली भावना अनुसार साहित्य सृजना गरेकाले सबैले मन पराएको...