Sunday, June 21, 2026
Home Blog Page 1902
असोज २५, काठमाडौ । दुर्गम क्षेत्रहरूबाट अशिक्षित एबम गरिबिको रेखामुनि रहेका परिवारका चेलीबेटीहरुलाई राम्रो आम्दानी लगाईदिने भनी काठमाडौ उपत्यका लगायतका सहरमा ल्याई होटेल,रेस्टुरेन्ट,मसाज सेन्टरमा यौनजन्य गतिविधिमा समेत बाध्य पार्ने रेग्मीले अबैध बाटोबाट वैदेशिक मुलुकमा पठाई श्रमशोषण गर्ने गरेको,कतिपय बिचल्ली पारेर सम्पर्क बिहिन समेत बनाएको सम्बन्धित उजुरी दर्ता भएको छ।यसरी चेलीबेटी ओसारपसार गरि आर्थिक आम्दानीको श्रोत बनाएका रेग्मीले अहिले आएर गाउँका...
असोज २५, पर्वत । विभिन्न ठाउँमा स्थापना गरिएका होमस्टे (घरवास)ले पाहुनाको रोजाइअनुसार खाना खुवाउने गर्छन् । महाशिला गाउँपालिकामा सञ्चालन गरिएको होमस्टेमा भने अर्गानिक र परम्परागत खाना खुवाउने गरिन्छ । होमस्टे सञ्चालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न मात्र पाहुनालाई खुवाउने गरी स्थापना गरिएको थियो । स्थानीय उत्पादनको स्वाद चाख्नको लागि पनि महाशिलाको होमस्टेमा गएर बस्नेको लहर...
असोज २५, जाजरकोट । बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उहाँको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिनुभयो । त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिनुभयो । स्थानीयवासी जङ्गलमा घाँस काटेर घरमा...
असोज २५, काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) को जिल्लास्तरीय नेतृत्व सम्पन्न हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ । जिल्ला कार्यालयमा नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सहइञ्चार्ज हितबहादुर तामाङ तथा अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले...
असोज २५, भक्तपुर । हिन्दुहरुको महान पर्व दशैँकोलागि मुस्ताङबाट ल्याएका भेडा– च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा आइपुगेका छन् । .यो वर्षको दशैँकोलागि व्यापारीहरुले जोमसोम लयातका स्थानबाट खरिद गरेर ल्याएको भेडा र च्याङ्ग्रा ल्याएका हुन् । मासुका लागि प्रयोग गर्न भारतबाट खसीबोका, नेपालकै उच्च हिमाली भेग तथा चीनबाट समेत भेडा च्याँग्रा देशका विभिन्न स्थान खरिद बिक्रि हुदैं आएको छ । हिमाली भागबाट आयात...
Kathmandu, Oct 10 (RSS): All Nepal Football Association (ANFA) has announced to provide Rs 50,000 each to the members of Nepali women team which was successful in clinching first runner up position at the SAF U-18 Football Championship held in Bhutan. A meeting of ANFA presided over by its Chairperson Karma Chhering Sherpa on Tuesday took the decision to...
नयाँ पत्रिका दैनिक- असोज २४, बाँके । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि एक सय ४४ मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमा रोकिएको छ । व्यापारीले दसैँ र तिहारलाई लक्षित गरी ल्याएको चिनी भन्सारमै रोकिएको हो । मन्त्रिपरिषद् बैठकले गत ३१ भदौमा भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको हो । सरकारले...
असोज २४, काठमाडौं । बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ। आगामी स्थायी समिति बैठकमा पेस गरिने एजेन्डा तय गर्नको लागि बोलाइएको बैठक २७ गतेको लागि सारिएको हो। बैठक २७ गते बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। बुधबार बोलाइएको बैठकले स्थायी समितिको मिति तय गर्ने बताइएको थियो। साथै उक्त बैठकमा नेकपा वरिष्ठ...
असोज २४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह ९एलएलबी० प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ । करीब ५०० क्षमता भएको उक्त क्याम्पसम अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ल क्याम्पसमा चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए ।...
असोज २४, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा...