कात्तिक २७,
काठमाडौं । यो वर्षको कार्तिक नाच सोमबार साँझदेखि ललितपुरको कार्तिक डबलीमा सुरु भएको छ ।३ सय ७८ वर्ष पुरानो साँस्कृतिक महत्व बोकेको कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा सोमबारबाट सुरु भएको हो । यो नाच १२ दिनसम्म नियमित रुपमा देखाइनेछ । पहिलोपटक पाँच दिन देखाइने गरि सुरु भएको इतिहासमा उल्लेख छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष...
कात्तिक २७,
काठमाडौं । मह सञ्चारको प्रस्तुति रहेको चलचित्र ‘दाल भात तरकारी’को शुभ– मुहूर्त गरिएको छ । वरिष्ठ कलाकार हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर आज मंगलबार बिहान कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको मुहूर्त गरिएको हो । जन्मदिनको केक भने हरिबंशले रेडियो अडियोको कार्यलयमा काटेका छन् ।कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, संगीतकार शम्भुजित बाँस्कोटा, कलाकार बसुन्धरा भूषाल, राजाराम...
कात्तिक २७,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी नेकपा का माथिल्लो तहका छलफल तथा बैठकहरुमा सुस्तता आएको छ ।दसैलगत्तै स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष ओली केही दिन अस्पतालमा भर्ना भएका थिए ।त्यस यता नेकपाका उच्चस्तरीय छलफल तथा पार्टी गतिविधि सुस्ताएका छन् । नेकपाको तल्लो तहमा एकता नै नटुंगिएकाले तल्लो तहका गतिविधि भने पहिलेदेखि नै...
कार्तिक २६,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार परिवारसहित म्याग्दीको तातोपानी पुगेर नुहाएका छन् । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ । तस्वीरमा गृहमन्त्री बादलले टोपी लगाएर नुहाइरहेको देख्न सकिन्छ ।
प्रचण्ड पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनीहरू...
कार्तिक २७,
भक्तपुर । नेपाली काङ्ग्रेसका प्रदेश नं ३ अन्तर्गतका पार्टी सभापति र प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले अब बन्ने पार्टीको नीतिका सम्बन्धमा विभिन्न सुझाव दिएका छन् । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक नीति मस्यौदा समितिले भक्तपुरमा आयोजना गरेको पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव सङ्कलन कार्यक्रममा बोल्ने वक्ताले बिपी कोइरालाले प्रतिवादन गरेको...
-जानु काम्बाङ्ग लिम्बुु,टाढा.... निक्कै टाढा छ
सम्झनाको देश
जहाँ नेर, मेरा पुर्खाहरूले
रोपेको ईतिहाँस
रातो पप्पी फूल भएर फूलेको छ ।हो त्यहि नेर
कहिले पुरानो हुन नसकेको
एउटा लडाईंको कथा काँधमा बोकेर
मेरो बिर गोर्खाली पुर्खा अझै उभिएको देख्छु
त्यो आँखैले नभ्याउने
दुर पप्पी फूल्ने देशको सिमाना नेरम, वर...निक्कै
वरको आधुनिक युगको नयाँ गोर्खाली
मेरा पुर्खाहरू उभिएको युद्द मैदान
भन्दा फरक युद्द मैदानमा उभिएकोछुभलै, नहोला म सँग
बम, गोला बारूद,
बन्दुक र रैफ़लका...
कात्तिक २६,
काठमाडौं । तीन हाँगामा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता राजसंस्था र चुनाव चिह्नको विवादले भाँडिएको छ ।
कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच सोमबार एकता घोषणा गर्ने कार्यक्रम थियो तर, थापा र राणाबीच राजसंस्था र चुनाव चिह्रनका विषयमा विवाद भएपछि आईतबार दिउँसो एकत प्रक्रिया भाँडिएको नेताहरुले...
कात्तिक २६,
काठमाडौँ । हरेक वर्ष नोभेम्बर १२ का दिन निमोनिया दिवस मनाइन्छ । निमोनिया मुख्य रोगअन्तर्गत पर्छ । निमोनिया सबैलाई लाग्ने रोग हो । आँखाले नदेखिने किटाणुबाट स्वासप्रश्वास प्रक्रियासँग सम्बन्धित अङ्गहरूमा यो रोगको सङ्क्रमण हुन्छ र सास फेर्न बाधा पुग्छ । यसलाई निमोनिया वा स्वासप्रश्वाससम्बन्धी रोग भनिन्छ । यसले प्रायजसो फोक्सोमा असर गर्छ, साथै नाक र कानमा...
कात्तिक २६,म चन्द्र आकाश हुँ । पहिलो पटक आफ्नो विषयमा केही भन्न गइरहेको छु । पहिलो पटक केही भन्न लाग्दा पहिलो वाक्य नै गलत लेख्न पुगेछु,‘म चन्द्र आकाश हुँ ।’ के तपाईंले यस वाक्यमा रहेको अशुद्धि थाहा पाउनु भयो रु मैले तपाईं पृथ्वीवासीहरुको भाषा नै प्रयोगमा ल्याइरहेको छु । व्याकरणको परिप्रेक्ष्यमा ुम चन्द्र आकाश हुँु भन्ने वाक्य दोषमुक्त...
कात्तिक २६,
काठमाडौं । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ ।सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी हुँदै गरेको छ ।मासिक रुपमा आमाबाको बैकंखाताामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको...
