Monday, June 22, 2026
Home Blog Page 1888
कार्तिक २८, भक्तपुर । क्यान्सर रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर शाखाले प्रकाशन गरेको आशा स्मारिकाको १३औं अंक बिमोचन गरिएको छ । स्मारिकाको प्रतिनिधीसभा सांसद महेश बस्नेतले बिमोचन गर्नुहुँदैं क्यान्सर रोग भयावह रोग भएकोले उपचार खर्च र प्रक्रिया समेत असहज भएको हुँदा सरकारले उपचारका लागि सहुलियत प्रदान गरेको बताउनुभयो । उहाँले समयमै क्यान्सर...
कार्तिक २८, काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको आदेश बमोजिम, संविधानको मर्म र भावनाअनुरुप तथा नेपाली नागरिकको अधिकारको रक्षाको निम्ति प्रवासमा रहेका नेपालीहरुको मताधिकार सुरक्षित हुनुपर्ने बताएका छन् । पार्टीको प्रवास विभागद्वारा बुधबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पार्टी संगठनलाई महत्व दिइ उच्च मनोवलका साथ संगठन निर्माणको काममा अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरे । पार्टीको बारेमा रहेका विभिन्न...
कात्तिक २८, काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिनदेखि जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द भएको छ । ‘धम्कीपूर्ण भाषामा एसएमएस पठाउँदै फोनसमेत गरेपछि सुरक्षाका लागि विद्यालय बन्द गरेका हौँ, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने–‘विद्यालय बन्द गर्नु हाम्रो रहर होइन बाध्यता हो...
कात्तिक २८, काठमाडौँ । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखिसचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । संसोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।
कात्तिक २८, कामठाडौं । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् ।प्रहरी अस्पतालमा कार्यरत डा। दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् ।डा। थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् ।यसअघि नेपाल...
कात्तिक २८, बलिउडको निकै चर्चित जोडी रणबीर सिंह र दीपिका पादुकोणको विवाह सोमबारबाट सुरु भएको छ । नोभेम्बर १३ मा उनीहरुको संगीत कार्यक्रम भयो । यस्तै, १४–१५ नोभेम्बरमा इटलीको लेक कोमोमा विवाह हुँदैछ ।मिडिया रिपोर्ट अनुसार सोमबार यो जोडीले परम्पारिक कोंकणी संस्कृतिमा इन्गेजमेन्ट गरे । आज कोंकणी रिवाजमा विवाह हुँदैछ ।रिपोर्ट अनुसार जब दुबैले औंठी साटे तब दीपिका भावुक भइन्...
कात्तिक २८, काठमाडौं । सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पु¥याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो । सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र त्यसको १ वर्षपछि देशभर २० वर्ष पुराना सवारी चलाउन...
कार्तिक २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले...
कात्तिक २७, जनकपुर । मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन आज । मिथिलाञ्चलबासीले उल्लासमय वातावरणमा छठ मनाइरहेका छन् भने इनार तलाउ तथा जलाशयहरु बेलुहीझैं सिंगारिएको छ । छठका ब्रतालुहरु विहानैदेखि जनकपुरका मुख्य छठ घाटहरु गंगासागर, धनुषसागर, अंगरजा सर सागर, दशरथ तलाउ, रत्नसागर, रुकमिनी, लवकी पोखरी सहितका पोखरीहरुमा पूजा सामग्री लिएर बसेका छन् ।ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिनेछन्...
कात्तिक २७, खोटाङ । ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा ’ मुगुकी आङ्बु लामा गुन्गुनाइरहेकी थिइन् ।बाजुराका नरेश मल्ल देउडा गाउँदै थिए । उनीहरूसँगै रमाइरहेका थिए, धादिङकी सन्जिता चेपाङ, सर्लाहीका देव साह, बाजुराका धिरज मल्ललगायत बालबालिका । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित जनजागृति आधारभूत विद्यालयका बालबालिका यसैगरी रमाइरमाई पढिरहेका छन् ।तीन वर्षअघि बन्द भएपछि स्थानीय अभिभावकको पहलमा सञ्चालनमा आएको विद्यालयमा पूर्वदेखि...