Monday, June 22, 2026
Home Blog Page 1890
Dhading, Nov 11 (RSS):Two pedestrians were killed after being hit by a gas tanker here today. The deceased have been identified as Gita Nepali, 35, and her daughter Sunita, 21, of Benighat Rorang-5, the District Police Office (DPO), Dhading said. The two injured in the accident died in course of treatment, DPO's Deputy Superintendent of Police Shyam Kumar Mahato...
कात्तिक २५, काठमाडौँ । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपंक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत...
कात्तिक २५, सिरहा । सिरहाको लहान नगरपालिका ११ भोटिया टोलमा जन्म दिनको पार्टी मनाउन बोलाइएका दुई जना किशोरी बलात्कृत भएका छन् ।१५ वर्षीया र २० वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएका हु्न् । इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्म दिनको पार्टी भन्दै बोलाएर भोटिया टोलमा ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो । सिरहाको...
कात्तिक २५, काठमाडौं । भारतको पञ्जाबमा भूकम्प गएको छ । आइतबार मध्यान्ह १२ बजेर ४२ मिनेट जाँदा पञ्जावको खेला भन्ने ठाउँमा ५।१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।पञ्जावमा गएको भूकम्पको धक्का पश्चिम नेपालमा समेत महसुस गरिएको थियो ।पश्चिम नेपालको दार्चुला लगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
कात्तिक २५, बुटवल । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले आज भेटवार्ता गरेकी छन् । भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको छ ।मुख्यमन्त्री पोख्रेलले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि...
कात्तिक २५, काठमाडौं । नेपाल प्रहरीसँग अहिले ७८ वठा तालिमप्राप्त कुकुर छन् । लागु औषध, विफोस्टक पदार्थ लगायत अवैध वस्तु तस्करीदेखि अन्य अपारधमा संलग्न अपराधी पत्ता लगाउन यिनीहरुका सारथि जस्तै हुन् ।गत असोजमा पोखरामा १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले २४ घण्टा नबित्दै अभियुक्त पक्राउ गर्यो ।कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका मुख्य अभियुक्त फेला...
कार्तिक २४, हुम्ला । हुम्लामा पछिल्लो समय खिरौला अर्थात् सेतो चिनीबाट स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेका छन् । जिल्लाको खेतबारी वनजङ्गलमा त्यत्तिकै खेर गहिरहेको जडीबुटी अहिले सङ्कलन गरी स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेको सिमकोट गाउँपालिका–६ निवासी लालसिंह सुनारले बताउनुभयो । विगतका वर्षमा यसको पहिचान हुन नसक्दा संरक्षणभन्दा विनाश बढी हुँदै गएको थियो । अन्नबालीलाई असर गर्ने भन्दै यो जङ्गली...
कार्तिक २४, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सभापति महरले जनताका अधिकार र महंगीको बारेमा सरकार बेखबर रहेको र आफ्ना कार्यकर्ताहरुलाई विभिन्न बहाना बनाएर जेलमा कोच्ने काम गरेको भन्दै आपत्ति...
कार्तिक २४, दाङ । दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो । गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र...
कार्तिक ४, काठमाडौं । वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ । विहान उठ्ने बित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, वोटविरुवालाई...