नयाँ पत्रिका दैनिक- मंसिर १६,
काठमाडौं । डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो । यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो । तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय...
मंसिर १५,
बुटवल । मंसिर १७ गते देखि १९ गते सम्म पाल्पा बुटवल सडक खण्ड स्तरोन्नति हुने भएकाले दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो सडक खण्डको तिनउ गाउँपालिका दोभानको चिडियाखोला देखि भुतखोलासम्म स्तरोन्नति हुन लागेको हो । बिहान १० बजे देखि साँझ ४ बजे सम्म केराबारी देखि चिडिया खोला सम्म अत्यावश्यक सवारी साधन बाहेक...
Kathmandu, Dec 1 (RSS): President Bidya Devi Bhandari has left for Poland today to participate in the 24th UN Climate Change Conference (COP24). President Bhandari is leading a Nepali delegation comprising Minister for Forest and Environment, Shakti Bahadur Basnet, to the COP24 to be organised in Katowice of Poland. The President is scheduled to address the climate change conference...
मंसिर १५,
चितवन । स्याङ्जाको हरिनास गाउँपालिका–ललही गाउँ यतिबेला सुन्तलाले पहेँलपुर बनेको छ । सुन्तला बारीको बीचमा स्थानीय अर्जुन सिग्देलको घर छ । सिग्देल तीन वर्ष मलेसिया बसेर आफ्नै गाउँमा कर्म गर्न फर्किएका व्यक्ति हुनुहुन्छ । विसं २०६० मा सिग्देल कमाउनका लागि मलेसिया पुग्नुभयो । त्यहाँको तीन वर्षको बसाईमा रु तीन लाख जोगाउन कठिन प¥यो । उहाँले भन्नुभयो, “महीनाको...
मंसिर १५,
मेलम्ची । जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन सिन्धुपाल्चोकमा हुने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ को गुफाडाँडामा पुस १६ र १७ गते जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन हुनेभएको छ । सतहत्तरवटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख, सम्बन्धित मन्त्रालयका अधिकारी, जलवायु परिवर्तन विज्ञसहितको उपस्थितिमा आयोजना हुने उक्त सम्मेलनले जलवायु परिवर्तनबाट हुने प्रभाव न्यूनीकरण गर्न साझा...
मंसिर १५,
लिस्बन । सत्य सनातन धर्मका प्रवद्र्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको हो । महायज्ञका प्रमुख वाचक योगी श्रीओम सूर्य शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवत महापुराण, सूर्य पुराण, शिव पुराण, जीवनको...
मंसिर १५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाह्य द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने देखाएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले...
मंसिर १५,
कृष्णनगर । कपिलवस्तुमा ५०१ जना एचआइभी एड्स सङ्क्रमित रहेको पाइएकोे छ । जिल्लामा फेला परेका ५०१ जनाले अहिले ‘एआरटी’ नामक औषधि सेवन गरी रहेका छन् । तीमध्ये ५६ जना बालबालिका रहेका छन् ।
सङ्क्रमित बालबालिकालाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको समर्पण सहयोग समूहका प्रशिक्षक रामबहादुर भरले जानकारी दिनुभयो । विश्व एड्स दिवसको अवसरमा आयोजित...
मंसिर १४,
भक्तपुर । ७७ जिल्ला मध्ये ७५ जिल्लामा समन्वय समिति छ । स्थानीय सरकार संचालन ऐन– २०७४ मा विगतको जिल्ला विकाश समितिलाई समन्वय समिति बनाएर पठाइयो । ‘तर समन्वयको नाम दिएपनि काम दिइएन् उहिँ कागजमा भएपनि स्थानीय सरकारले कुनै महत्व नै नदिदाँ हामीले समन्वयकारी भूमिका निभाउन सकेका छैनौं,’ जिल्ला समन्वय समिति महासंघ नेपालका प्रवक्ता तथा भक्तपुरका प्रमुख नवराज...
मंसिर १४,काठमाडौं । विश्व हिन्दु महासंघ, केन्द्रीय समितिले एशिया प्यासिफिक सम्मेलनका नाममा नेपालमा सनातनदेखि चलिआएका धर्म संस्कृतिका विरुद्ध षडयन्त्र गरीएको आरोप लगाएको छ । महांसघले सनातनदेखि चलिआएका धर्म संस्कृतिका विरुद्ध कु–तत्वहरुले सक्रिय हुदैं आएको समेत उल्लेख गरेको छ । राष्ट्रिय सम्पत्तिको दोहनका साथ साथै लाखौं सर्वसाधारण नेपाली नागरिकहरुको आवागमन लगायतका दैनन्दिनीमा समेत बाधा अड्चन पु¥याउने गतिविधिको महासंघ केन्द्रीय समितिको...



