Tuesday, June 23, 2026
Home Blog Page 1877
जानु काम्बाङ्ग लिम्बू,आमाले सोधे रुँदैछ नभनी दिनु बाबाले सोधे खुशी छ भनि दिनु बहिनीले सोधे, अर्को साल तिहार सम्झाई दिनु भाईले सोधे, सोधेको छु भनि दिनु ।हिमालले सोधे पर्देशियो भनि दिनु पहाडले सोधे भासियो भनि दिनु तराईले सोधे हरायो भनि दिनु ।खोलाले सोधे फर्किन्छ एक दिन भनि दिनु पाटी पौवाले सोधे फूल पाती चढाई दिनु देउरालीले सोधे यहि बाटो गएको छ आउला नि भनि दिनु ।गुँरासलाई भन्दिनु बन पाखाभरि फ़ूलिरहनु रे भनेर झरनालाई भन्दिनु ईन्द्रेणी बोकी झरिरहनु भनेर आँगन...
Kathmandu, Nov. 30 (RSS): Minister for Finance Dr Yuba Raj Khatiwada has said that the government has highly prioritized the issue of food security to meet the target of sustainable development goals (SDGs). The Finance Minister also expressed Nepal's committment to ensure food security and to achieve zero hunger in a few years time. Addressing the Board Meeting of...
मंसिर १४, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडीका बाटुदेवी साउद गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा अपरेटरको काम गर्नुहुन्छ । गाउँमै जडीबुटी प्रशोधन केन्द्र स्थापना भएपछि विगत दुई वर्षदेखि त्यहाँ काम गर्दै आउनुभएकी साउदले परिवारको खर्चसमेत उही कामबाट टरेको छ । उहाँ अपरेटर मात्रै नभएर केही वर्षयता जडीबुटी खेती गर्दै आउनुभएकी किसानसमेत हुन् । थोरै जमीनमा पनि राम्रो आम्दानी...
मंसिर १४, दार्चुला । नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको र यो महिना चार पुरुषले यस्ता मुद्दा मुद्दा दर्ता गराएको डिठ्ठा लक्ष्मीदत्त पन्तले जानकारी दिनुभयो । यस्तो मुद्दा दर्ता गराउनेमा वैदेशिक रोजगारीबाट घर फर्किएका तीन एक काठमाडौँमा गैरसरकारी संस्थामा कार्यरत...
अन्नपूर्ण पोष्ट- मंसिर १४, काठमाडौं । आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे। यो मामिलामा सरकारले कूटनीतिक परम्परा तोडेको छ। यसलाई गम्भीर गल्ती भन्दै राज्य सञ्चालन र कुटनीतिमा सरकार कमजोर देखिएको परराष्ट्र मामिला जानकारहरूले बताएका छन्। जोरबिजोर प्रणाली लागू भएपछि यात्रामा दुःख भोगेका...
नयाँ पत्रिका- मंसिर १४, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् । प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा...
समाचारपत्र दैनिक- मंसिर १४, काठमाडौं । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ठ पाहुना काठमाडौं आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । सम्मेलन र विशिष्ठ पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरेपनि सरकारको आवश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटेका छन् । गत भदौ दोस्रो साता काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनको सुरक्षा प्रयोजनार्थ...
समाचार पत्र- मंसिर १४, काठमाडौ । नेपाली सेनाले २०७३र२०७५ मा लिएको भर्ना प्रकृयामा घुस खाएर नयां सैनिक जवान भर्ना गर्ने कार्यामा संलग्न रहेका २३ अधिकृत सहित १८७ जनालाई सैनिक मुख्यालयले बिभिन्न कारवाही गरेको छ । सैन्य छनौट प्रकृयामा प्रशिक्षार्थीबाट पैसा लिएर नेपाली सेनाको नियम बिपरित भर्ना प्रकृयामा सामले गराई परीक्षामा उत्रिर्ण गराउने कार्यमा संलग्न रहेका नेपाली सेनाका प्रमुख सेनानी देखि...
मंसिर १३, दोलखा । जिल्लाको सुरक्षाका लागि स्थायी दरबन्दी लिएर आएको सशस्त्र प्रहरी बल गुल्मले बसोवासका लागि अझैसम्म उचित स्थान पाउन सकेको छैन । सङ्घीय ढाँचामा गएसँगै ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल विस्तार गर्ने योजनाअनुरुप १६० सशस्त्र प्रहरीको दरबन्दीसहित विस्तार भएको गुल्मलाई बसोबासका लागि उचित स्थानको अभाव भएको हो । राष्ट्रिय गौरवको आयोजना, महत्वपूर्ण प्रतिष्ठान, औद्योगिक सुरक्षा र...
मंसिर १३, घोराही । तराईका पाँच जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् । लामो समयसम्म मालिकको कमलरी बसेर मुक्त भएका कमलरीहरूले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल दाङ आउनुभएको मौकामा उक्त आग्रह गरेका हुन् । सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गर्नाका साथै आन्दोलनमा उत्रिएका कमलरीसँग १० बँुदे...