Tuesday, June 23, 2026
Home Blog Page 1875
-थम्मन थापा मंसिर १६, बागलुङ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले संघियता भनेको जनताको घर दैलोमा सरकार र जनताको सुख दुखमा सहयात्री भएको बताएका छन । मंसिर ९ गते भएको आगोलागी पिडितलाई आज प्रदेश सरकारको तर्फबाट ढोरपाटन नगरपालिका ८ बोबाङमा राहत वितरण कार्यक्रममा यस्तो बताएका हुन । हिजोको व्यवस्था ठिक नभएकोले सहिदको बलिदानीले...
यौन स्वास्थ्य । यौन जिज्ञासा म २३ बर्षीय युवती हु एक महीना भयो बिहे भएको मेरो श्रीमान एक रातमा ४/५ पटक सम्म यौन सम्पर्क राख्नुहुन्छ तर मलाई एकचोटी यौनसम्पर्क भएपछि अर्कोचोटी यौनचाहना हुदैन त्यसैले मेरो श्रीमान म देखि रिसाए जस्तो लाग्छ दोस्रो चोटी किन यौन चाहना नभएको होला ?कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त...
मंसिर १६, एजेन्सी । प्रियंका चोपडा र निक जोनास यतिवेला विवाहको माहोलमा रमाइरहेका छन् । बलिउडबाट हलिउडसम्मको यात्रामा प्रियंकाको नाम धेरैजना पुरुषसँग जोडिए भने अमेरिकन गायक निक जोनाससँग पनि धेरैजना महिलाको नाम जोडिएका थिए ।३५ वर्षीया प्रियंकाको प्रेममा परेका २५ वर्षीय निक अहिले जोधपुरमा विवाह गर्दैछन् । पूर्व प्रेमी र प्रेमिकासँग सम्बन्ध टुटेका यी दुवैको जीवनले नयाँ मोड आएको छ...
मंसिर १६, काठमामाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखी होटल सोल्टीमै बस्दै आएका छन् । प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक हो, एक कुटनीतिज्ञले टिप्पणी गरे, यसले वाह्य जगतमा नेपालको बचेखुचेको साख पनि ध्वस्त पारेको छ ।,प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले भने आउने जाने समय बचाउन, सवारी आवागमनमा बाधा...
मंसिर १६, नेपालगन्ज । वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान पाईने, त्यो पनि निःशुल्क । राम्रो कमाई हुने सपना बोकेर नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरी भारत लागे । दिल्ली पुर्याईए । भिसा त्यही बन्ने आश्वासन पाए । तर दलाले उनीहरुलाई दिल्लीको जिबी रोडस्थित कोठी पुर्याए । तीन बर्षको नारकीय जीवनपछि कात्तिक अन्तिम साता कोठी नम्बर १५६ बाट उद्धार गरी नेपालगन्ज...
मंसिर १६, काठमाडौं । स्थानीय तह प्रदेश सरकारमा समायोजन हुने कर्मचारीले समेत संघीय निजामति सेवाको मुख्य सचिव र सचिवमा प्रतिस्पर्धा गर्न पाउने गरी अध्यादेश जारी हुन लागेको छ । अध्यादेशबारे मन्त्रिपरिषदको विधेयक समितिमा बिहीबारको छलफलपछि त्यस्तो व्यवस्था प्रस्तावब गरिएको हो । अध्यादेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि राष्टपतिसमक्ष पेस गरिनेछ । समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले...
नागरिक दैनिक मंसिर १६, सोलुखुम्बु । सोलुखुम्बुको नेचा–सल्यान गाउँपालिका ३ स्थित नेचा एपेक्स एकेडेमीले जोखिम मोलेर विद्यार्थी पढाइरहेको छ। कक्षा ५ सम्म पढाइ हुने एकेडेमीले चिराचिरा परेको भवनमा काठको टेको लगाएर विद्यार्थी पढाउँदै आएको छ। निकै जीर्ण भवनमा अहिले नर्सरी र कक्षा ३ का बालबालिकालाई राखिएको छ। सुरक्षित विकल्प खोज्न दबाब दिए पनि विद्यालयले टेरपुच्छर नलगाएको अभिभावक विमला कट्टेलको गुनासो...
समाचारपत्र दैनिक- मंसिर १६, काठमाडौं । सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालय अन्तर्गतको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिसँग रहेको छ । सचिवालय अहिले संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिले मन्त्रालय अन्तर्गत थियो ।सचिवालयका...
नयाँ पत्रिका दैनिक मंसिर १६, काठमाडौं । निजामती सेवा ऐनको व्यवस्थाविपरीत सरकारले १६ जिल्लामा ६ महिनाभन्दा बढी समयदेखि कायममुकायम प्रमुख जिल्ला आधिकारी ९सिडिओ० खटाएको छ । सहसचिवको दरबन्दी भएका जिल्लाहरूमा ६ महिनाभन्दा लामो समयदेखि उपसचिवहरूले कामु सिडिओका रूपमा काम गर्दै आएका हुन् । निजामती ऐनमा कुनै पनि कर्मचारीलाई ६ महिनाभन्दा बढी कायममुकायम बनाएर खटाउन नपाइने प्रावधान छ । इलाम, उदयपुर, सिन्धुली, सप्तरी, सिरहा, महोत्तरी,...
नयाँ पत्रिका दैनिक- मंसिर १६, काठमाडौं । आफ्नो होटेलपरिसरमा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनुपर्ने कुनै पनि प्रकारको राजस्व नतिरेमा सम्बन्धित होटेलले बेहोर्नुपर्ने प्रावधानसहित नयाँ पर्यटन ऐनको मस्यौदा तयार पारिएको छ । सरकारले पहिलोपटक क्यासिनोलाई समेत ऐनमा समेटेर नयाँ ऐनको प्रारम्भिक मस्यौदा तयार पारेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘संघीय पर्यटन विधेयक, २०७५’ संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने योजना...