मंसिर २९,
अर्जुन थापा
म एउटा ठूलो खाल्डोभित्र छु । कतै उज्यालो भेटिन्छ कि भनेर आँखा डुलाउँछु । खाल्डाका भित्तातिर, सतहतिर चिच्याउँछु कसैले मेरो आवाज सुन्छन् कि भनेर । त्यसपछि मलाई शङ्का लाग्न थाल्छ उज्यालोप्रति । उज्यालो मेरो गलतबोध हो । यस अन्धकारभित्रको खाल्डोमा मैले अब अन्धकारलाई स्वीकार्न पर्छ । एक्कासि ममा विद्रोहको भावना उठ्न थाल्छ । भएभरको बल लगाएर...
मंसिर २९,
साधारणतया कोही पनि स्वस्थ महिलाको महिनावारीका बेला हुने रक्तश्राव तीनदेखि पाँचदिनसम्म रहन्छ । यसले कतिबेला निकै तनाव पनि दिने गर्छ विशेषगरी बाहिर जानुपर्ने अवस्थामा । तर कतिपय अवस्थामा आफ्नो महिनावारीको रक्तश्रावलाई प्राकृतिक रुपमा नै चाँडै समाप्त गर्न सकिन्छ । तर यहाँ जुन तरिकाबारे जानकारी दिइएको छ ती सुरक्षित त छन् तर यसले सबैलाई शत प्रतिशत असर पुर्याउँछ...
मंसिर २९,
बनेपा — मर्दनसिंह लामा पूर्वलडाकु हुन्। उनी भूमिगत नाम प्रेमले परिचित थिए। माओवादी युद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे। युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन्। अहिले उनी चिया खेती गर्छन्। काभ्रेको बेथानचोक गाउँपालिका–५ मा पर्छ कामीडाँडा। द्वन्द्वकालमा यो ठाउँ माओवादीको आधारइलाका थियो। धेरै पटक नेपाली राजनीतिलाई प्रभावित गर्ने घटना यहीँबाट निर्देशित भए। जनमुक्ति सेनाले...
मंसिर २९,
न्युयोर्क — केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको सुनोको ग्यास स्टेसनमा कार्यारत ४० बर्षीया रेशम बजगाइँको हत्या भयो । लुटेराहरुको समहुले टाउकोमा धारिलो हयितार प्रहार गरी बजगाइँको हत्या गरेका थिए । ६ बर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो । भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास स्टेसनमा कार्यरत रचना श्रेष्ठमाथि गोली...
मंसिर २९,
काठमाडौं . सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रै असन्तुष्टि बढेको छ। शनिवार सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताले सो विषयमा गम्भीर छलफल गर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा हुने तेस्रो स्थायी कमिटी बैठकमा सरकारका सारथी एवं सल्लाहकारबारे छलफल गर्दै परिवर्तन गर्नुपर्ने विषय उठ्नेछ।नेकपा स्थायी कमिटीका...
मंसिर २८,
काठमाडौँ । महानगरीय प्रहरी परिसरले आज ठूलो मात्रामा बजारमा लैजान तयारी अवस्थामा राखिएका अवैध घरेलु मदिरा नष्ट गरेको छ । घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपन र सोही नगरपालिका ११ स्थित लसुनटारबाट सात हजार ५०० लिटर तयारी घरेलु मदिरा नष्ट गरेको हो । अभियानअन्तर्गत नै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ (कोदो, मकै,...
मंसिर २८,
काठमाडौं । कम्युनिस्टहरुको आरोप के छ भने नेपाली कांग्रेस धनीमानीको पार्टी हो । कांग्रेस पार्टीको सम्पत्ति कति होला त ? यसमा कार्यकर्तालाई मात्र होइन, गैरकांग्रेसलाई पनि चासो लाग्नु स्वाभाविकै हो । तर, नेपाली कांग्रेस गरीब बन्दै गएको र तीन वर्षयता घाटामै चलिरहेको तथ्य बाहिर आएको छ । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टी घाटामा रहेको विवरण...
मंसिर २८,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले थाई सरकारको सहयोगमा बहुउद्देश्यिय सामूदायिक भवन निर्माण गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाले वडा नं. ७ स्थित बागेश्वरी हेल्मेट डाँडामा रहेको १ रोपनी १२ आना सार्वजनिक जग्गामा बहुउद्देशीय भवनको शिलन्यास गरेको छ । नगरपालिकाले १ करोड लागतमा निर्माण गर्न लागेको बहुउद्देश्यिय भवनको आज थाइल्याण्डका राजदुत भकवत तान्स्कुँलले सिलान्यास गर्नुभयो । भवन निर्माण कार्य...
मंसिर २८,
काठमाडौं । सरकाले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा प्राविधिक सञ्जाल नेपालले पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजन अध्यादेश समग्र कर्मचारीको हितविपरित र केही उच्च प्रशासकहरुको मात्रै हितमा रहेको, रापअनं प्रथमबाट छैठौं तहमा समायोजन हुँदामात्रै शैक्षिक योग्यता राखिएको छ...
मंसिर २८,
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई भेट गरी सो आग्रह गरेको हो । सङ्घले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र र काठमाडौँ बाहिर सङ्कलन केन्द्र निर्माण गर्ने तयारी गरेको छ ।...

