पुस १,
काभ्रे – सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई नेकपा संग विकासमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ । काभ्रेको बेथानचोक गाउँपालिका ढुंखर्कको कृष्ण गोपाल माध्यमिक विद्यालयको ५२ औँ वार्षिक अवसरमा बोल्दै मन्त्री बास्कोटाले देशलाई समृद्ध बनाउन विरोध गरेर होइन संगै संगै विकासको प्रतिस्पर्धाबाट मात्रै सम्भव हुने बताए । शिक्षा, स्वास्थ्य र...
पुस १,
भक्तपुर । भक्तपुर नगरपालिका बजार अनुगमन समितिले नगरपालिकाको व्यासी र कासनका खाद्य पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा एलेन कोजुको किराना तथा भेज सप्लायर्समा नवीकरण नगरेको, सफा नभएको, पेटीमुनि सामान राखेको र किराना पसलमै तरकारी बिक्री गरेको, बालमुकुन्द कोजुको खाद्यान्न पसल पनि सफा नभएको र नवीकरण नगरी सञ्चालन गरेको पाइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।...
कमला, बिमला, शर्मिला जो कोहि भन्नोस् हामी खोज्न तयार छौं आमा, तर प्लीज यो चैं सकिन्न अहँनेपाल समाचारपत्र दैनिक
नयाँ पत्रिका दैनिक /कृष्ण रिजाल
पुस १,
काठमाडौं । अध्ययन समितिले पानीजहाज सञ्चालन गर्ने भनिएका नदीको स्थलगत भ्रमणसमेत गरेको छैन चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरूलाई निम्तासमेत दिएका थिए । तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदीको स्थलगत अध्ययनसमेत गरेको छैन । नेपालमा...
पुस १,
– वासुदेव पौडेल
स्याङजा । जनशक्तिका अभावमा सञ्चालित घरबास ९होमस्टे० कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग) ट्रेकअन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले तनहँुको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्गका विभिन्न गाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालनलाई जोड दिँदै गएका अवस्थामा भैंसे गौंडालगायत स्थानमा यसको प्रयास...
पुस १,
काठमाडौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका प्रधानमन्त्री बिपी लगायतका...
Kathmandu, Dec 15 (RSS): Prime Minister KP Sharma Oli has expressed sadness over a mini truck accident at Dupeshower in Nuwakot on Friday night.
In his twitter handle, PM Oli also extended deep condolences to the bereaved families of the victims and wished for the speedy recovery of those injured in the accident.
At least 20 people died and...
मंसिर २९,
काठमाडौँ । बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक...
मंसिर २९,
काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले सरकारविरुद्ध सडक आन्दोलन गर्ने संकेत गरेका छन् ।
‘दुई तिहाईको सरकारले विकासको लागि एउटा सिन्का पनि भाँचेको छैन । यो सरकारको औचित्य के हो भनेर सोध्ने बेला आइरहेको छ । १० महिने कार्यकाल हेर्ने हो भने सरकारले कुनै काम नगरेको यसै स्पष्ट हुन्छ । सरकारको यस्तो रवैया मुलुकको लागि हितकर...
मंसिर २९,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठक राजधानीमा सुरु भएको छ । महासमिति बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्समितिका प्रतिनिधि, मनोनीत, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी रहेका छन् । आजको बैठकमा सभापतिले राजनीतिक, महामन्त्रीले साङ्गठनिक र...
