पुस १०,
भक्तपुर । भारतको चेन्नईमा यही डिसेम्बर २८-३० सम्म आयोजना हुने अंन्तराष्ट्रिय ताईक्वांडो प्रतियोगिता २०१८ मा ताईक्वांडो आइटीएफ नेपालको तर्फबाट सुनपा ९ भक्तपुरको मदरल्याण्ड स्कुलका ४ खेलाडि चेन्नई प्रस्थान गरे । मदरल्याण्ड स्कुल प्रांगणमा भक्तपुर क्षेत्र नं २ का माननीय सांसद तथा पूर्व मन्त्री महेश वस्नेतले उक्त खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गरी शुभकामना विदाई गरेका छन् । विद्यालयका...
पुस १०,
भक्तपुर । सडक मानव व्यवस्थापन गर्न चाँगुनारायण नगरपालिकाको अग्रसरता दिने भएको छ । नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरप्रमुख सोम मिश्रले उक्त कुरा बताएका हुन् ।
उनले भक्तपुरको यातुमहादेव नजिकै रहेको मानव कल्याण समाज पारिवार र समाजकि सन्चालिका सुमित्रा चौलागाईलाई मानवीय कार्यमा सदैव अगाडि बढ्न आग्रह समेत गरे । नगरपालिकाकी उपप्रमुख बिना बास्तोला, सुर्यबिनायक नगरपालिकाकी उपप्रमुख जुना...
पुस १०,
काठमाडौं । केही दिन अगाडी एक साहित्यकारले डिभोर्सपछि आफ्नो पतिसंग बसेर चिया वार्ता गरेको समाचार बाहिर आएको थियो । हाल आएर हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालले डिभोर्सको वार्षिकोत्सव मनाउने भएकी छन् । श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका उनले भोली अर्थात बुधबार डिभोर्सको वार्षिकोत्सव मनाउने तायरी गरेकी हुन् ।नयाँ बानेश्वरस्थित बुटिकमा...
काठमाडौं, पुस १०, उप-सचिव प्रेमप्रसाद सञ्जेल गत असोज २५ गते श्रम तथा रोजगार कार्यालय विराटनगरमा सरुवा भएका थिए। जिल्ला निर्वाचन कार्यालय मोरङबाट उनलाई त्यहाँ सरुवा गरिएको थियो। त्यहाँ सरुवा हुनेवित्तिकै उनले भदौ १ गतेदेखि लागू भएको श्रम ऐन कार्यान्वयन छरछैन अनुगमन गरे। सञ्जेलले यो काम पाँच वटा ठूला उद्योगबाट सुरू गरेका थिए। ती उद्योग थिए, मल्टिनेसनल कम्पनी आरती स्ट्रिप्स,...
पुस १०,
झापा । बाह्रदशी गाउँपालिकाले एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल प्रयोग गरिरहेको छ । गाउँपालिकाले यातायात व्यवस्था तथा ट्राफिक नियमविपरीत एउटै नम्बरका दुईवटा मोटरसाइकल प्रयोग गरेको हो । दुवै मोटरसाइकलमा सेतो प्लेटमा मे।१ब ७४९ लेखिएको छ । दुवै मोटरसाइकल बजाज कम्पनीको १५० सिसीको पल्सर हुन् । एउटा मोटरसाइकल लेखा अधिकृत सेवकविक्रम राई र अर्को इन्जिनियर नरेन्द्र श्रेष्ठ चढ्ने गरेका...
पुस १०,
दोलखा । दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मीक पर्यटकिय स्थल हो ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती प्रचलित रहेको छ । यो मन्दिर सदरमुकाम चरिकोटबाट करिव उत्तर अवस्थित रहेको छ । समुन्द्र सहतबाट ३८४२ मिटर उचाईमा छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ...
नयाँ पत्रिका, सुस १०
सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् । मुख्यमन्त्री कार्यालयबाट इन्धनबापतको रकम बुझ्ने मन्त्रीहरूले गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् । मन्त्रीहरूको पारिश्रमिक र सेवासुविधासम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र राज्यमन्त्रीहरूलाई दुई सय लिटर इन्धन सुविधा दिन्छ । यो रकम उनीहरूले मासिक पारिश्रमिकसँगै नगदमा बुझ्दै आएका छन् । तर, मन्त्रीहरूले मन्त्रालयबाट...
समाचारपत्र दैनिक, पुस १०
काठमाडौं । विद्युत् प्राधिकरणको १ सय ३२ केभी प्रसारण लाइनमुनि अनाधिकृतरूपमा बनाइएका घर–टहराले जोखिम बढाएको छ। प्रसारण लाइन निर्माण गर्ने क्रममा प्राधिकरणले टावर निर्माणस्थल र जग्गाको मुअब्जा उपलब्ध गराए पनि अवैधरूपमा घर–टहरा निर्माण भएका हुन्। भू–माफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गासमेत किनबेच हुँदै उक्त जग्गामा घरसमेत निर्माण भएको छ। उच्च जोखिम मानिने प्रसारण लाइनमुनि...
-CB Adhikari
Kathmandu, Dec 24 (RSS): A big and bold ‘Welcome to Nepal’ greets the visitor near the gate to the terminal as one disembarks from the aeroplane and heads towards the ‘Arrival’ building at the Tribhuvan International Airport.This welcome arch is decorated with paper frame depicting the art and culture of Nepal. Right behind this is a...
Parsa, Dec 24 (RSS): A youth in Parsa district unable to come to terms with the repeated rejections by his love interest has stabbed her to serious injury.
Jaya Kishore Prasad Chaudhary of Bhatani at Parsagadhi Municipality-1 in the district stabbed 18-year-old Shakuntala Chaudhary, a local, after the latter refused marriage proposal by the former.
According to the District...



