मध्यपुरमा ‘द रोयल बर्गर हाउस’ संचालन

219

पुस ११,
भक्तपुर । मध्यपुरथिमिको राधे राधे चोक ग्लोरी स्कुल नजिकै संचालनमा आएको ‘द रोयल बर्गर हाउस’ संचानमा आएको छ । नेपाल तरुण दलका महासचिव एवं नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले उद्घाटन गरेका छन् ।
सिन्धुपाल्चोक चौतारा घर भएका युवा व्याबसायी राकेश श्रेष्ठ, विजय श्रेष्ठ र राजकुमार श्रेष्ठको रु. ४० लाखको लगानीमा वर्गर हाउस संचालनमा आएको बताउदै वर्गर हाउसका निर्देशक राकेश श्रेष्ठले उपत्यकाका १० ठाउँमा यसको शाखा सं्रचालन गरेर व्यबसाय बिस्तार गर्न लागेको बताए ।