डब्लुएचओका अनुसार दैनिक एक लाख मानिस यौन प्रसारित रोगबाट प्रभावित छन्। तर यस्ता समस्या लिएर अस्पतालमा आउनेको संख्या निकै कम हुन्छ। मध्ये मुस्किलले केहीले चिकित्सकसँग यौन स्वास्थ्यबारे जिज्ञासा गर्छन्। कतिपय यसरी खुलेर आफ्नो समस्या राख्न नसक्दा गलत सूचनाको सिकार हुन पुग्छन्।हाम्रो समाजमा यौन प्रसारित रोगबारे खुलेर कुरा गर्दैनन् । त्यसैले धेरैले रोगलाई लुकाएर राख्छन् । यसरी लुकाउँदा रोग एकबाट...
काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् । यहि मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन् । उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा...
ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय समुद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको चौथो तल्लाबाट ख्वप तिलगंगा आँखा अस्पतालको सेवा शुभारम्भ भएको छ । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर देशकै सानो नगरपालिका भए पनि शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनकौ मौसम यस्तो रहेको छ ।
मौसम विश्लेषण (Meteorological Analysis):हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status):कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम...
काठमाडौं । काठमाडौँ स् प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सोमबार सभाको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरू आसनबाट उठेर विरोध जनाएका थिए। विरोधकैबीच सभामुखले बैठक अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरूले वेल घेराउ गरेका थिए। पटक(पटक सभामुखले सांसदहरूलाई बैठक संचालनका लागि बसेर सहयोग गर्न आग्रह गरे पनि उनीहरूले निरन्तर नाराबाजी जारी राखेपछि...
काठमाडौं । मौसम प्रतिकुलकाबीच फोर्स ल्यान्डिङका क्रममा हेलिकोप्टर दुर्घटना भएपछि
इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहियनसहित हेलिकोप्टरमा सवार सबै ज्यान गएको तेहरान टाइम्सले जनाएको छ।हेलिकोप्टरमा ९ जना सवार थिए। मौसम प्रतिकुल बनेपछि उनीहरु सवार हेलिकोप्टर ल्यान्डिङ हुन सकेको थिएन। फोर्स...
काठमाडौं । आज वैशाख शुल्क पक्षको एकादशी तिथि। मोहिनी एकादशी व्रत। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ ।
मौसम विश्लेषण (Meteorological Analysis):
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status):कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको...
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन् । उपाध्यक्षमा किरण थापा मगर, सचिवमा विष्णु तामाङ्, उपसचिवद्धय सानुकाजी कायस्थ र उत्तरा नेपाल निर्वाचित भएका हुन् । शनिबार सम्पन्न एमालेको नवौं जिल्ला अधिवेशनको बन्दसत्रको मतदान प्रक्रियाबाट देउजाको नेतृत्वमा १ सय ५ सदस्य रहेको कमिटी चयन भएको छ । अधिवेशनबाट निर्वाचित भएको देउजाको यो दोस्रो कार्यकाल...
काठमाडौं : मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये रौतहटको मौलापुर नगरपालिका ६ बस्ने अन्दाजी १७ वर्षीय विवेक शाह र मकवानपुर भीमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै, अर्का घाइते बारा निजगढ नगरपालिका- ६ बस्ने ३० वर्षीय सन्दीप शाहको हेटौंडाको...









