माघ २९,
काठमाडौं । सिर्जु अधिकारीले नयाँ कोशेली सार्वजनिक गरेकि छिन् । उनको ‘आकाश घर्ती जुनको’ बोलको म्युजिक भिडियो लिएर आएकी हुन्। गायिका तथा मोडल रहेकी अधिकारीले आफैले उक्त गीतको गायन र अभिनय गरेकी छिन्। उनलाई अभिनय गर्न कृष्ण राजा बाबुले साथ दिएका छन्। बिक्रम परियार र सिर्जु अधिकारीको स्वर रहेको उक्त म्युजिक भिडियोलाइ शंकर बिसीले निर्देशन गरेका छन् ।...
माघ २९,
काठमाडौं । बेलायतमा रहेर साहित्य सिर्जना गर्दै आएकी जानु काम्बाङ लिम्बूको रचनामा धरानमाथी युट्युवमा सार्वजानिक भएको छ । डम्बरध्जव साँवा लिम्बू र अमृता सम्बाहाम्फे लिम्बूको स्वरमा रहेको पुर्वेली लोकलयमा आधारित रहेको गीतलाई सुमन राई संगीत भरेका हुन् । भिडियो म्युजिक नेपालमार्फत सार्वजानिक भएको हो । गीतलाई निर्देशक अनिलकुमार महर्जनले भिडियोमा उतारेका छन् । जसमा अनिष मगर र...
-जम्बला लामानेपालको २ करोड ८० लाख जनसमुदायको गुनासो आएको छ अर्थात, भेनेजुयलाको विषयलाई लिएर हाम्रो नेता पुष्प कमल दाहालको अभिव्यक्तिबाट फुस्केको शब्दलाई महसुस भएको छ की साढेको जुधाई बाछाको मिचाई । १० वर्षे कालको जनयुद्धको कमाण्डीङ्ग गर्ने नेताले अलिकती पनि सोच विचारै नगरी अगाडी बढ्नु भन्दा हेरेर खाल्टो छ की भनेर सोच्नु पथ्र्यो । र पछाडी फर्किदा पनि यसो...
माघ २९,
काठमाडौँ-सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताउनुभयो । उहाँले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार आवेदन दिएको आधारमा सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको बताउनुभयो ।यसअघि सरकारले सचिव र ८४८...
माग २९,
काठमाडौँ -राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।सांसद अधिकारीले विद्यार्थी, अभिभावक, आम जनताको सरोकारको विषय रहेको शिक्षाको कुरालाई सरकारले गुमराहमा राख्नु आश्चर्यजनक...
माघ २९,
धनगढी — रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) को तेस्रो संस्करणको दोस्रो दिनको पहिलो खेल सीवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको सीवाइसी अत्तरियाले ५ विकेट गुमाउँदै ९५ रन बनायो ।जवाफमा आएको धनगढीले ९ विकेट गुमाइ ९० रन मात्रै बनाउन सक्यो। दुईपटकको च्याम्पियन धनगढीको यो लगातार दोस्रो हार हो। धनगढी सोमबार काठमाडौं...
माघ २९,
काठमाडौँ- राष्ट्रियसभाले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । यसअघि राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि...
माघ २९,
चितवन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताउनुभएको छ ।नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।”सरकारप्रति कडारुपमा प्रस्तुत हुनुभएका नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,...
माघ २९,
नयाँ दिल्ली -दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।
करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटलमा मङ्गलबार विहान ४ः३० बजे सो आगलागी भएको थियो ।
तत्काल बारूण यन्त्रसहित केही अग्नी नियन्त्रक त्यसतर्फ गएपनि १७ व्यक्तिलाई...
माघ २९
काठमाडौँ-नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीमा बढुवाका लागि र कार्यसम्पादनमा राम्रो देखिनका लागि कसैको पनि दलाली गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन्। नेपाल प्रहरीको १७८ औँ समूहका तालिम सकेका प्रहरी निरीक्षकलाई...




