माघ २९,
काठमाडौं । बेलायतमा रहेर साहित्य सिर्जना गर्दै आएकी जानु काम्बाङ लिम्बूको रचनामा धरानमाथी युट्युवमा सार्वजानिक भएको छ । डम्बरध्जव साँवा लिम्बू र अमृता सम्बाहाम्फे लिम्बूको स्वरमा रहेको पुर्वेली लोकलयमा आधारित रहेको गीतलाई सुमन राई संगीत भरेका हुन् । भिडियो म्युजिक नेपालमार्फत सार्वजानिक भएको हो । गीतलाई निर्देशक अनिलकुमार महर्जनले भिडियोमा उतारेका छन् । जसमा अनिष मगर र अनिषा ओलीले अभिनय गरेका छन् । अनिलकुमार महर्जनकै सम्पादन रहेको भिडियोलाई मोहनकुमारले छायांकन गरेका हुन् ।