Monday, June 29, 2026
Home Blog Page 1793
फागुन २, भारत । भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी १२ सुरक्षाकर्मीको मृत्यु भएको छ, विशेष प्रहरी अधिकारी मुनिर अहमद खानले एएफपीलाई बताउनुभयो । भारतीय...
फागुन २, जनकपुरधाम । संस्कार, संस्कृति र जीवनशैलीको पहिचान बढाउने उद्देश्यले आज यहाँ आमाबुबाको पूजन समारोह आयोजना गरिएको छ । राधाकृष्ण योग सेवा केन्द्र जनकपुरधामद्वारा आयोजित सो समारोहमा करीब ५०० एक आमाबुबालाई छोराछोरीले पूजा गरेका थिए । यसअघि केन्द्रले आदर्श संस्कार शिविरअन्तर्गत सरस्वती मुद्रा, आदर्श जीवनचर्या, मनोविज्ञान, शरीर विज्ञान, आहार, स्मरण बढाउने विधि, स्वर विज्ञान योग प्रशिक्षण दिइएको थियो...
फागुन २, डोटी । साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको तस्बीरको प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्दै अश्लील कुरा सामाजिक सञ्जालमार्फत गर्ने गरेको भन्दै उनका नाममा पीडित महिलाले अपराध महाशाखा काठमाडौँमा मुद्दा हालेकी थिइन् ।पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई...
फागुन २, जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे१ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खरेर दुर्घटना भएको छ । आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । यात्रुवाहक बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिन्छ, प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन...
फागुन २, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ विन्दुले घटेर २३६ दशमलव ९२ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल...
फागुन २, काठमाडौं- खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानुनी रूपमा कहीकतै नचुकेको तर बाँकी काम सक्न सिएमसी विकल्प हुन सक्ने बताएकी छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बिहीबार मन्त्री मगरले सिएमसीसँग ठेक्का तोड्नुपर्ने कानुनी बाध्यता रहेकाले ठेक्का तोडिएको बताएकी हुन्। ुसिएमसी र हामीले दुवै तर्फबाट मेलम्चीको ठेक्का तोड्ने निर्णय गरेका छौँ। तर,...
फाल्गुन २, काठमाडौँ - धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७ विन्दुमा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ विन्दुले घटेर २३६ दशमलव ९२ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको...
फागुन २, काठमाडौँ फिल्म ‘लभ स्टेशन’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर निर्माण टिमले ‘घाम जून चाहिँदैन’ बोलको गीत सार्वजनिक गरेका हुन् । रोमान्टिक गीतमा प्रदीप खड्का र जसिता गुरुङ फिर्चड छन् ।भिडियो हेर्नुहोस्https://www.youtube.com/watch?v=NxqoZ8IUDf4गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ । शब्द दीपक शर्मा र उषा शेरचनको, संगीत दीपक शर्माको रहेको...
फागुन २ काठमाडौँ -अख्तिार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका एकजना प्रशासकीय अधिकृतलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट टोली त्यहाँ पुगेको थियो ।श्रेष्ठलाई अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा भक्तपुर दरवार स्क्वायर नजिक स्विट...
फगुन २, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गर्नुभयो ।कार्यक्रम शुरु भएको ३५ दिनभित्र सबै नेपालीले शेयर खरीद गर्न सक्ने...