फागुन २०
काठमाडौँ - मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।इण्डियन आयल...
फागुन २०,
काठमाडौँ - दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।समारोहमा...
एजेन्सी, फागुन २०,
इस्लामाबाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको बताएका छन् । उनले कश्मीर समस्याको समाधान निकाल्ने व्यक्तिलाई यो पुरस्कार दिइनुपर्ने बताएका छन् । इमरानले यस समस्याको भएपछि उपमहाद्वीपमा शान्ति र मानवीय विकासको मार्ग पनि तयार हुनेछ । भारतीय लडाकु जहाजका पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरेपछि आफूलाई नोबेल पुरस्कार दिइनुपर्ने बहस भइरहेका बेला इमरानले मुख...
फागुन २०,
काठमाडौँ -सरकारले विद्यालय भर्ना, साक्षरता र हरित विद्यालय अभियान एकै साथ वैशाखदेखि सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छुट्टाछुट्टै रुपमा सञ्चालन गरेतापनि यस वर्षदेखि सबै बालबालिकालाई विद्यालयमा ल्याउन र साक्षरता मुलुक घोषणा गर्ने सरकारको प्रतिबद्धतालाई पूरा गर्नका लागि दुई अभियानसँगै हरित विद्यालय अभियानलाई समेतसँगै लैजान लागेको हो ।विद्यालय भर्ना शतप्रतिशत पु¥याउने, निरक्षर उन्मुलन गर्ने...
फाल्गुन २०,
डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका ५, फुल्चिङका चन्द्रलाल चलाउने ६९ वर्ष पुगे । अहिलेसम्म उनका नाममा एक टुक्रा पनि जमिन छैन । जग्गाधनी हुने उनको सानैदेखिको सपना पूरा हुने छाँट पनि देखिँदैन । ‘यो जिन्दगी त अँधियार भएरै बित्ने भयो,’ उनी भन्छन्, ‘लालपुर्जा नदेखेरै मर्ने भइयो ।’फुल्चिङमा जग्गाविहीन उनी एक्लो होइनन् । गाउँका एक तिहाइ बासिन्दाको पीडा उनको जस्तै...
फागुन २०,
वासिङ्टन – अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् । अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्दै डोनाल्ड ट्रम्प...
फागुन २०
काठमाडौँ - काठमाडौँको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने क्रममा प्यारासुट राम्रोसँग नखुलेपछि नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन्। प्यारासुट उडाउने क्रममा सेनाका हवल्दार भण्डारी घाइते भएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए। उनका अनुसार सैनिक परेड क्रममा प्यारासुट नखुलेपछि हवल्दार भण्डारी सिधै आकाशबाट जमिनमा खसेका थिए। ...
फागुन २०,
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको वर्तमान केपी ओली नेतृत्वको सरकारले प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभालाई सोमबार भक्तपुरको जितपुरमा सम्बोधन गर्दै सभापति देउवाले भने ‘विभिन्न बहानमा प्रेस स्वतन्त्रता बन्देज लगाउन खोज्दै छ ’ । प्रजातन्त्रको मुल मर्म भनेको प्रेस स्वतन्त्रता...
फागुन २०,
काठमाडौँ -ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिनुभयो । परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी...
फागुन २०,
अलाबामा -अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । “पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताउनुभयो...


