चैत ३,
काठमाडौँ -फिल्म ‘सम्हालिन्छ कहिले मन’को लागि युकेमा पुगेकी नायिका पूजा शर्माले बलिउड नायक वरुण धवणलाई भेटेकी छन् । वरुणसँग खिचाएको तस्बिर पूजाले आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी छन् । वरुणसँगको फोटो राख्दै पूजा फेसबुकमा लेख्छिन्, ‘एउटा नम्र र मायालु व्यक्तिसँगको भेट ।’ फोटोमा पुजा निकै खुशि देखिएकी छन् । पूजाको शिरमा वरुणले चुम्बन समेत गरेका छन् । पूजासँग...
अन्तर्राष्ट्रिय
इथियोपिया विमान दुर्घटना: ज्यान गुमाउनेहरूको अवशेष चिन्न छ महिनासम्म लाग्ने, आफन्तलाई दुर्घटनास्थलको माटो
बीबीसी चैत ३
काठमाडौँ - इथियोपियन एअरलाइन्सले गत हप्ता दुर्घटनामा परेर ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कार उनीहरूका परिवारजनलाई दुर्घटनास्थलबाट सङ्कलित डढेको माटो दिन लागेको विवरण प्राप्त भएको छ।समाचार संस्था रोएटर्सका अनुसार आदिस अबाबामा आयोजित एउटा शोकसभाका लागि दुर्घटना भएर विमान खसेको स्थानबाट सङ्कलित माटो उपलब्ध गराउन लागिएको हो। शारीरिक अवशेषको परीक्षण गरेर दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न...
चैत ३,
काठमाडौँ -आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् । आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु...
चैत ३,
गलेश्वर -म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ ९एसइई०मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो ।सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर...
नयाँ पत्रिका,चैत ३,
काठमाडौँ -१ जनवरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ बुटिक विमानस्थलका रूपमा उद्घाटन हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि पारित गरेसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुने भएको हो ।विमानस्थल देशको कला–संस्कृति झल्कने तर आधुनिक सेवा सुविधा उपलब्ध हुने गरी रूपान्तरण हुनेछ । त्यसका लागि पहिलो चरणमा चैतभित्र टर्मिनल, बगँैचालगायतमा सुधार गर्ने पर्यटन...
चैत ३,
हिलिहाङ -पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन्...
चैत ३,
रुपन्देही -प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ । सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउन प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गरेको होे । मन्त्रिपरिषद्ले कार्यक्रम स्विकृत गरेसँगै भ्रमण वर्षको तयारी शुरु गरिएको हो । आउँदो...
Biratnagar, March 16 (RSS): Nepal defeated Bangladesh 3-0 to book a place in the semi-final of the 5th SAFF women's football championship. In the match held today at the Martyr Stadium, Nepal took the lead with an own goal by Masura Prabhin of Bangladesh in the 6th minute of the match. Sabitra Bhandari made it 2-0 with a goal...
चैत २,
काठमाडौं । शनिबार सबेरै नायिका बर्षा सिवाकोटीले आफ्नो फेसबुकमा लामो स्टाटस पोस्ट गरिन् । प्रदर्शनरत फिल्म ‘पुरानो बलेट’की नायिकाले लेखेको उक्त स्टाटस क्षणभरमै चर्चाको विषय बन्यो । आखिर बर्षाले कसलाई हानेकी थिइन् त फेसबुकमा आक्रोशपूर्ण वाण ? बर्षा लेख्छिन्, ‘न म स्टारकिड न म कसैको गर्लफ्रेन्ड ? न म हिट ब्यानरको रेगुलर मेम्वर ? न म कुनै...
चैत २,
काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा उहाँले राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताउनुभयो । “स्रोत र साधन भएर मात्र मुलुकको विकास हुँदैन,...



