Tuesday, July 7, 2026
Home Blog Page 1673
चैत २२, बैतडी –भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । भारतको...
चैत २२ काठमाडौँ -अंगीकृतका सन्तानलाई नागरिकता दिन गृहमन्त्रालयले गरेको सर्कुलरप्रति सत्तारुढ नेकपाका प्रभावशाली नेता भीम रावलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता रावलले आपत्ति जनाएका छन् ।https://twitter.com/BhimRawal179/status/1113958157020213248नागरिकता ऐन संसदमा विचाराधीन अवस्थामा रहेकै बेला गृह मन्त्रालयले मन्त्रीस्तरीण निर्णयबाट गत मंगलवार अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको थियो । रावलले सो निर्णयप्रति गम्भीर आपत्ति जनाउनु भएको...
चैत २२ चितवन -चितवन जिल्लाको भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी एकै स्थानमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय, चितवनको जानकारी अनुसार अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी...
चैत २२, काठमाडौँ -प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको नेतृत्वमा संघीय संसद्का दुवै सदनबाट सांसदहरू आज कतार भ्रमणमा जाँदै छन् । प्रतिनिधिसभाका चार सांसद, राष्ट्रिय सभाका एक र संसद् सचिवालयका तीन कर्मचारी भ्रमण दलमा रहेका छन् । सभामुख महराको नेतृत्वमा नेकपाकी प्रतिनिधिसभा सांसद शान्ता चौधरी र नेकपाकै राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी भ्रमण दलमा रहेका छन् । यस्तै, भ्रमण दलमा नेपाली कांग्रेसकी...
चैत २२, एजेन्सी, एमेजन कम्पनीका मालिक अर्थात संसारका सर्वाधिक धनाढ्य व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीले सम्बन्धविच्छेदका लागि गरेको सम्झौताले रेकर्ड ब्रेक गरेको छ । सम्बन्धविच्छेदका लागि बेजोसले श्रीमतीलाई ३५ बिलियन डलर (३५ खर्ब रुपैयाँ) को सम्पत्ति दिनेछन् ।२५ वर्षअघि विवाह गरेको यो जोडीले एमेजनको १ खर्ब ४३ अर्ब डलरको सेयर बाँडफाँड गरेका छन् । उक्त सम्झौता अनुसार जेफ...
चैत २२, घोडाघोडी । नेपालमा पिछडिएको समुदाय हो वादी समुदाय । अल्पसङ्ख्यक रुपमा रहेको यो समुदाय आर्थिक, सामाजिक रुपमा उत्पीडनमा छ । मुख्यतः यो समुदायका महिलाले लैङ्गिक उत्पीडन भोग्दै आएका छन् । उनीहरू बाध्यतावश यौन पेसामा लाग्दै आएका छन् । पछिल्लो समय यौन व्यवसायमा लागेकाहरू आफूजस्तै आफ्ना बालबच्चाले यो व्यवसाय अँगाल्नु नपरोस् भन्दै पेशा परिवर्तन गर्न चाहेको बताएका छन्...
चैत २२, जाजरकोट । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिम पहिरोमा परी तीन जना बेपता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बामा गत चैत १७ गते कैलाश पर्वतमा तीर्थ व्रतका लागि जाँदै गर्दा उनीहरू बेपता भएका हुन् । बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसद पूर्वशान्तिमन्त्री...
म २० वर्षीया युवती हुँ । अहिलेसम्म पनि मेरो स्तनको विकास भएको छैन । मैल एकपटक चिकित्सकलाई देखाउँदा पहिला महिनावारी हुनुपर्ने बताइएपछि मैले ओभरल भन्ने औषधी खाएँ । त्यसपछि महिनावारी त भयो, तर त्यो औषधी छोडेपछि महिनावारी पुन: बन्द भयो । जब त्यो औषधी लिन्छु तब मात्र महिनावारी हुन्छ । मलाई आफ्नो स्तन देखेर धेरै चिन्ता लाग्छ । अरूले पनि नराम्रो नजरले हेर्छन्, जसका कारणले...
- रामप्रसाद सिटौला (फलित ज्योतिष)चैत २२ गते : घोडे जात्रा । चैत २४ गते : विश्व स्वास्थ्य दिवस । चैत २६ गते : मंगल चतुर्थी ।मेषकार्यव्यस्तताले जीवनशौलीमा परिवर्तन आउन सक्छ । प्रयत्न गर्दा आँटेको काम सम्पन्न गर्न सकिनेछ । नसोचेको काममा खर्च हुनेछ । आफ्नो भलो चिताउनेहरूसँग भेट हुन सक्छ । साताको अन्त्यमा व्यक्तित्वको आकर्षण बढाउँदै दिगो कामको जग...
विशाखा पाण्डे तस्विर साभारः साप्ताहिक