नेपाल समाचारपत्र
चैत २२, बारा । फेटा गाउँपालिका वडा नम्बर ६, पुरैनियाकी ३० बर्षिय रेक्मा खातुन मनभरी पिडा र संत्राससहित १७ दिनको शिशु काखमा च्यापेर ५ दिनदेखि त्रिपालमुनि बस्दै आएकी छिन । हुरिबतासले उनको एउटा छोराको ज्यान लियो । बास बस्ने घर भत्केको छ । पति फिरोज र ससुरा दुबै घाइते अवस्थामा छन । कलिलो सुत्केरी रेक्मालाई आइतबारको हुरीबतासले...
चैत २२,
काठमाडौं । लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा रद्द र स्थगन भएका विषयको परीक्षा आजदेखि शुरु हुँदैछन् । चैत्र १० देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत चौथो दिन बिहिबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएको थियो भने पाचौं दिन सामाजिक विषयको पनि प्रशनपत्र बाहिरिएपछि स्थगन गरिएको थियो । चौथो दिन रद्द भएको विज्ञान विषयको...
पानी । पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । पानीको कमीले बेहोस हुने समस्या हुन्छ । यस्तो अवस्था लामो समयसम्म कायम रहँदा मानिसको मृत्यु नै हुन सक्छ । शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने समस्या हुन्छ । त्यस्तै, स्किन एलर्जी र छाला रातो हुनेलगायत छालासम्बन्धी अन्य रोग पनि देखा पर्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ । त्यसैले, दैनिक डेढदेखि...
नयाँ पत्रिका दैनिक
चैत २२,
काठमाडौं । २ भदौ ०६५ मा सप्तकोसी नदी सुनसरीको पश्चिम कुसवाहमा पूर्वी तटबन्ध भत्काएर बस्ती छिर्दा हरिपुर, श्रीपुर, मधुवन, लौकहीलगायत गाउँका सात हजार पाँच सय ७२ परिवारका ४२ हजार आठ सय व्यक्ति विस्थापित भएका थिए । पाँच हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन बालुवामा बदलियो । पूर्व–पश्चिम राजमार्गसहित १२ किमि कालोपत्रे र १३ किमि कच्ची सडक...
चैत २१, भक्तपुर । दी ब्यङ्ग ब्याइजको अर्को प्रस्तुती युटुवमा सार्वजनिक भएको छ । चाँगुनारायण फिल्स् प्रालिको निर्माण गरेको भिडियोमा ७० वर्षका एक वृद्धको जोसलाई हास्यव्यग् स्वरुपमा देखाईएको छ । जसमा जयराम बास्तोला, जगतबन्धु बास्तोला (जंगे) , नबिन गिरी, तुल्सीमाया कोजु बास्तोला, सरोज अधिकारीलगायतका कलाकारहरुको .अभिनय रहेको छ ।भिडियो हेर्नुहोुस्:
https://www.youtube.com/watch?v=U39I68TSKlU&feature=share&fbclid=IwAR2R2cQFQkIcoLfYhpjlIW3_Yg9o8gb45mxJgc8dSRmWW4Gi3aALislPqlE
चैत २१,
भक्तपुर । भक्तपुरमा बृहत औद्योगिक व्यापार मेलाको आयोजना गरिएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा भक्तपुरमा आजबाट आयोजना गरेको “पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५” को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले स्वदेशी उत्पादनहरुको प्रवद्र्धन गर्दै स्वरोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।...
चैत २१,
काठमाडौँ -सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्राः अ म्युजिकल भल्ग’को ‘डुलि डुलि’ बोलको गीत सार्वजनिक भएको छ । मेलिना राईको स्वर रहेको गीतमा मलिका महत टुंगाना बजाएर स्टेजमा प्रस्तुत भएकी छिन् । गीतको भिडियो हेर्नुस् :https://www.youtube.com/watch?v=d3QZNZPN7LMदिपेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको गीतमा कोबिद बज्र र प्रतिक पौडेलको संगीत रहेको छ । फिल्ममा सलिनमान बनियाँ, सलोन बस्नेतका साथै जान्वी बस्नेत,...
चैत २१
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले देश संघीयतामा गएकोले तीनै तहले मिलेर काम गर्ने हो भने विकास हुने बताएका छन्। समृद्धिसँग न्याय मिसाउने हो भने मात्रै समाजवाद आउने बताएका प्रधानमन्त्री ओलीले नीतिहरू केन्द्रबाट बन्ने र प्रदेश तथा स्थानीय तहमा पठाउने बताए।
राष्ट्रिय विकास परिषद् बैठकको बिहिबार समापन गर्दै प्रधानमन्त्री ओलीले संघीयताको खुट्टा बलियो बनाएपछि विकास हुने जिकिर गरे। 'अरिगाँठेजस्तो हाम्रा...
चैत २१,
काठमाडौँ -राष्ट्रिय विकास परिषद्को बैठकमा ढिला गरी पुगेका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यावदवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्य गरेका छन्। दुई दिनको बैठकमा उठेका विषयमा योजना आयोग उपाध्यक्षले जानकारी गराउने र अर्थमन्त्रीको मन्तव्य सकिएपछि प्रधानमन्त्री बोल्ने क्रममा यादव कार्यक्रमस्थल पुगेका थिए।‘उपप्रधानमन्त्री आइपुग्नुभएको छ, स्वागत गर्न पाएको थिएन, स्वागतम्’ प्रधानमन्त्री ओलीले भने। सँगै यादवले पनि जवाफ फर्काए छुट्ला कि...
चैत २१,
काठमाडौँ -फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१ औँ स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १६१ औं स्थानमा थियो ।दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ र माल्दिभ्स १५१औँ स्थानमा छन् । नेपाल भन्दा तल...
