Wednesday, July 8, 2026
Home Blog Page 1666
चैत २६, काठमाडौं । आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्र, पूर्वी क्षेत्र तथा पश्चिममा पोखरा आसपाससम्म नै बिहानैदेखि मौसम बदली भइ मेघ गर्जनसहित पानी परेको छ । देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिनभर नै यी क्षेत्रको मौसम बदली तथा वर्षाको सम्भावना रहेको मौसममविद मञ्जु बासीले जानकारी दिएकी छन् ।...
नेपाल समाचारपत्र चैत २६, काठमाडौं । सरकारले सञ्चालन गरेका योजनाहरु आफैंमा अलमलमा परेका छन् । सरकारले धेरै राम्रा र महत्वाकांक्षी योजना घोषणा गरे पनि कतिपयमा कानुनी जटिलता छन् भने केही एकअर्काबीच बाझिएका छन् । सरकारले रेल र पानीजहाज ल्याउने भनेसँगै घरघरमा ग्याँसका पाइप जोडिदिने भनेर चर्चा गरिरहँदा सुरु भएका योजनामाथि नै प्रश्नचिन्ह लागेको छ । विदेशिएका नेपालीलाई स्वदेश फर्काएर रोजगार...
चैत २५, भक्तपुर । भक्तपुरमा आयोजना भइरहेको बृहत औद्योगिक व्यापार मेलामा ९० लाखको कारोवार भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा आयोजना गरेको पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको ४ दिनमा ३० हजारले अवलोकन गरेको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले...
चैत २५, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले आफ्नै सौतेनी छोरीलाई जबरजस्ती करणी गर्दै आएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई हाल चागुँनारायण नगरपालिका–२ दुवाकोट बस्ने बर्ष ३५ व्यक्तिलाई आईतबार पक्राउ गरेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले जानकारी दिएका छन् । १५ वर्ष सौतेनी छोरी बर्र्ष बिगत २ बर्ष देखी...
चैत २५, काठमाडौँ–विश्व बैंकले सन् २०१९ मा दक्षिण एसियामा ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले भनेको छ, ‘दक्षिण एसिया तीव्र विकास भइरहेको क्षेत्र हो, यसले सन् २०१९ मा ७ प्रतिशतको बृद्धि गर्ने अनुमान छ ।’ सन् २०२० र २०२१ मा आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने पनि बैंकले प्रक्षेपण गरेको छ ।तर, दक्षिण...
चैत २५, काठमाडौँ अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘सत्य भन्छु’ बोलको मार्मिक गीतमा प्रताप दासको एकल स्वर रहेको छ । फिल्म रिलिज मिति नजिकिदै गर्दा गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । हेर्नुस् गीतको भिडियो :https://www.youtube.com/watch?time_continue=197&v=M3bCgvJsdOQरवी मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र उदयराज पौडेको संगीत समायोजन रहेको...
चैत २५, काठमाडौँ– विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ । प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफुमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखिएको बताए ।उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उनले हुँदै नभएका विषयमा अफवाह फैलाएर प्राधिकरणको नेतृत्वलाई असफल बनाउने...
चैत २५, काठमाडौँ– लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि सुधार आएको छ । नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.३२ बिन्दुले बढेर एक हजार १९१.९७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.०२ बिन्दुले बढेर २५५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज उच्च अङ्कले वृद्धि भएको...
चैत २५, एजेन्सी त्रिपोली– लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत मारिएको जानकारी दिए ।आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकूहरु र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारबीच भिडन्त भएको थियो । राजधानी...
चैत २५ धरान -सुनसरीको धरानमा यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा चालकसहित जनाको मृत्यु भएको छ। भोजपुरबाट धरानका लागि छुटेको ना ६ ख २७१३ नम्बरको बस दिउँसो सवा १ बजेतिर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए।उनका अनुसार मृत्यु हुनेमा चालक, एक बालिकासहित चार जनाको छन्। उनीहरूको सनाखत हुन...