चैत २६,एजेन्सी,
काठमाडौँ -अस्ट्रेलियाको मेलवर्न विश्वकै खुसी सहरको रूपमा कायम भएको छ । विश्वभरीका ३२ सहरका १५ हजार मानिसमाझ गरेको सर्भेका आधारमा मेलवर्न विश्वकै खुसी सहर भएको हो । समुद्र तट, कलामा दिइएको जोड र विविध संस्कृतीका आधारमा मेलवर्न उत्कृष्टमा पर्न सफल भएको छ ।सर्भेमा सभागीहरुलाई अनुसन्धानकर्मीहरले सहरको खाना, पेय, संस्कृती, जीवनशैली, डेटिङ, यौन, समुदाय, भ्रमण, छिमकी, खर्च गर्न...
चैत २६
रौतहट -मंगलबार बिहान ९ बजे आएको हावाहुरीबाट एक जनाको मृत्यु भएको छ । हावाहुरीले घरको छाना उडाउदा टाली खसेर चोट लागेपछि देवाही गोनाही नगरपालिका ३ मा ६० बर्षकी रामसखी देवी चमइनका मृत्यु भएको हो । रौतहटका एसपी भुपेन्द्र खत्रीले हावाहुरीबाट वुद्धाका मृत्यु संयोग मात्रै भएको बताए । घरको छाना उडाएपछि पानीमा भिजेर चिसो भई...
चैत २६,
भक्तपुर– हरेक दिन साँझ परेपछि थिमि नुगु पुखुस् अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् ।मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रुपमा अति प्रख्यात धिमे बाजाको आवाज सुनिन्छ । ठूलो पर्दामा धिमेको...
चैत २६,
काठमाडौँ -बारा र पर्सा जिल्लामा गएको भिषण हुरीहुण्डरी (चक्रवात) बाट पिडित जनसमुदायको राहतको लागि शैक्षिक परामर्श संघ नेपालले रु ५ लाख २ हजार ५ सय ७६ रकम सहयोग गरेको छ । सो रकम प्रदेश नंं. २ सरकारका मुख्यमन्त्री लालबावु राउत मार्फत राहत कोषमा हस्तान्तरण गरेको हो । संघका सदस्यहरु मार्फत स्वतःस्फूर्त रुपमा उक्त रकम संकलन गरेको संभका कार्यवाहक...
चैत २६,
भक्तपुर -भक्तपुरबाट युवक अपहरण गरेको आरोपमा चार जना पक्राउ परेका छन् । कपन चुनिखेल बस्ने ३२ वर्षीय धनलाल श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका—९ स्थित ताथली हलल गाँउ डेरा गरी बस्ने झापा दमक नगरपालिका—९ दुधेका २५ वर्षीय सन्तोष लिम्बुलाई सोमबार अपहरण गरेको बताइएको छ ।धनलाल समेत ४ जनाले बा९च१८०१ नम्बरको कारमा सन्तोषलाई जबर्जस्ती राखी...
चैत २६, एजेन्सी,
सियोल– दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो । यसका निम्ति, अधिकारीहरुले विद्यालय शिक्षालाई सन् २०२१ सम्ममा निःशुल्क गर्ने गरी आगामी शैक्षिक सत्रदेखि आवश्यक प्रक्रिया शुरु गर्ने जनाएका छन् । ...
चैत २६,
काठमाडौँ –राजधानीको बौद्ध जोरपाटीस्थित पाथीभरा मनि ट्रान्सफरको नगद लुटिएको छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको पैसाको झोला ट्रान्सफर भित्र छिर्दै गर्दा तीन जनाको समूहमा आएका लुटेराले थुतेर भागेको जानकारी आएको बोगटीले...
चैत २६,
बाँके–सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी,कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला...
चैत २६
काठमाडौँ -वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको बताएका छन्। विद्युतीय यातायात काठमाडौं र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्नेबारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको जानकारी दिए। विश्व हरित वृद्धि संस्था ुजिजिजिआइु सँग सम्झौता गर्न बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी...
चैत २६
बाजुरा– चालू आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा पनि उपभोक्ता समितिसँगको सम्झौतादेखि लगत स्टिमेटको कामसमेत नभएपछि यहाँका जनप्रतिनिधि तनावमा छन् । स्थानीय तह निर्वाचनको दुई वर्ष पुग्न लागिसक्दा पनि गाउँपालिका तथा नगरपालिकाका बासिन्दाका गुनासा फेरिएका छैनन् । ऐन, कानून निर्माणमा भइरहेको ढिलाइदेखि कर्मचारी अभावको विषय प्रमुख रूपमा उठ्ने गरेको छ । पछिल्लो ऐन, कानून निर्माणको विषय सेलाउन...




