Wednesday, July 8, 2026
Home Blog Page 1657
चैत २९, काठमाडौँ -बुधबार साँझ काठमाडौंबाट बुद्ध एयरको जहाज झापाको भद्रपुरको लागि उड्यो । जहाजले उचाई लिएपछि एयर होस्टेजले एक जना भद्र देखिने व्यक्तिलाई बोर्डिङ पासमा भएको सिट नम्बर अनुसार बस्न आग्रह गरिन । ति भद्र एक्कासी कड्कीए । नम्र स्वरमा बोलेकी एयर होस्टेजलाई हप्काउँदै उनले भने –‘मलाई तिमीले सिकाउने ? ‘ म हो हो चिनेकी छस्? बुद्ध एयरको दादागिरी...
चैत २९ काठमाडौँ -नेपालले सिंगापुरमाथि फराकिलो जित निकालेको छ। मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको हो। २८३ रनको लक्ष्य पछ्यएको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो। नेपालका लागि पवन सरार्फले ३ विकेट लिँदा सूर्य तामाङ र कुशल मल्लले २/२ विकेट लिए। थप २ विकेट पनि मल्लकै बलमा सिंगापुरका खेलाडी रन आउट भए।यसअघि...
चैत २९, काठमाडौँ -सरकारी अधिकारीहरुका अनुसार भूमाफियाहरुले बालुवाटारमा रहेको लालिता निवासको ११३ रोपनी सरकारी जग्गा सहित अन्य ५ महत्वपूण पाँच स्थान र देशभर रहेका १ हजार २९८ सरकारी जग्गामा पनि बारम्बार भूमाफिहरुले आँखा लगाउँदै आईरहेका छन् । यो समाचार राजधानी दैनिकले "देशभरि अर्बौँ मूल्यका जग्गा हडपिएको सरकारी" भन्ने शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ।सरकारले २०२१ सालमा ललिता निवास लगायत...
चैत २९ काठमाडौँ -कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम अहिले धमाधम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।दश किलोमिटर लम्बाइको सो सडकमा झण्डै सात किलोमिटर अहिलेसम्म निर्माण भइसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । आगामी...
चैत २९, काठमाडौँ –भारतीय वायुसेवा कम्पनी जेट एयवेजले नेपाल उडान स्थगित गरेको छ।आन्तरिक समस्याका कारण यो वायुसेवाले नेपालमा गर्दै आएको दैनिक ३ वटा उडान रद्द गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार वायुसेवाले शुक्रबारदेखि उडान स्थागित गरेको छ। ुयो वायुसेवाले बिहीबारसम्म नियमित उडान गरिरहेकाले शुक्रबारदेखि चार दिनका लागि उडान स्थगितको जानकारी आएको छ, उनले भने,'तर, यसको उडान स्थागितको...
चैत २९, काठमाडौँ -निःशुल्क शिक्षा कार्यान्यवन गर्न विद्यार्थीले शिक्षामन्त्रीको ध्यानाकर्षण गराएका छन् । सत्तारुढ नेपाल कम्युनिस्टा पार्टी (नेकपा) का विद्यार्थी संगठनले निःशुल्क शिक्षा कार्यान्वयन गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । शुक्रबार अखिल र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ८ बुँदे ज्ञापनपत्र बुझाउँदै विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने प्रावधानलाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्न माग गरेका...
चैत्र २९, काठमाडौँ — पछिल्लोपल्टको फिफा वरीयतामा एसियाको शीर्ष ३४ स्थानमा रहेपछि नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । सन् १९८६ को संस्करणबाट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलोपल्ट ‘बाई’ पाएर सिधै दोस्रो चरणमा खेल्ने अवसर पाएको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले पछिल्लोपल्ट ४ अप्रिल, २०१९ मा जारी गरेको वरीयतामा नेपाली...
चैत २९, काठमाडौँ –तत्कालीन लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस वीच २०७४ असोज ३० गते पार्टी एकता हुदाँ भएको सहमति अनुसार समायोजन प्रक्रिया अगाडि बढेको छ । पार्टीका उपसभापति विमलेन्द्र नीधि संयोजक रहेको समायोजन कार्यदलमा तत्कालिन लोकतान्त्रिक फोरमका अध्यक्ष पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारले पुर्व लोकतान्त्रिक फोरमको तर्फबाट विहिवार नाम पेश गरे पछि समायोजन प्रक्रिया अगाडी बढेको...
चैत २९, एजेन्सी, काठमाडौँ पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो । समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।धमाका पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा...
चैत २९, काठमाडौँ -सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका नेपाल क्युनिष्ट पार्टी (नेकपा)का मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला)लाई प्रहरीले समातेको छ । सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका घलानलाई बिहीबार राति हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको हो । उनीसँगै अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको बताइएको छ ।यसअघि पनि विप्लव समूहका चारजनलाई पक्राउ गरेको मकवानपुर प्रहरीले अहिले पक्राउ पर्नेहरुलाई औपचारिक...