बैशाख ५,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब अन्तरीक्ष युगमा प्रवेश गरेको बताएका छन् । उनले आज बिहान ट्विट गर्दै भने, ‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट—१‘ प्रक्षेपण भएको छ । यो सँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै...
नरजन तामाङ ( नयाँ पत्रिका)
बैशाख ५ हुम्ला । सिमकोट गाउँपालिका–७ चौगान फायाँका स्थानीय प्रशस्त खेतीयोग्य जमिन र सिँचाइ नभएपछि बाह्रै महिना पिठ्यूँका भरमा बाँच्ने गरेका छन् । गाउँमा खेतीयोग्य जमिन नहुँदा चौगान फायाँवासी उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोटको मैदा र सदरमुकाम सिमकोटको चामल बोकेर परिवार पाल्ने खर्चको जोहो गर्न बाध्य भएका छन् ।चौगान फायाँकी २४ वर्षीया सरिता शाही एक वर्षको...
शिव उप्रेति ( अन्नपूर्ण पोष्ट)
बैशाख ५, गोरखा (नाम्रुङ) ः गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् रु प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्, छन्, तर सहरमा। अथवा गुम्बामा। अथवा चर्चमा।
किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन्। बच्चाको नाम टिप्छन्। अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान...
नयाँ पत्रिका दैनिक
बैशाख ५, काठमाडौं । इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने कि अंग्रेजीमा भन्ने विवाद सर्वोच्च अदालत पुगेको १४ महिना भएको छ । तीनपटक हेर्दाहेर्दैमा राखिएको यो मुद्दाले समय मात्र बितेको छैन, राज्यको चार अर्ब ५४ करोड रुपैयाँ पनि जोखिममा परेको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने ठेक्का दिँदा सरकारले आफू कमजोर पर्ने गरी सम्झौता गरेका कारण राज्यकोषमा अतिरिक्त भार...
बैशाख ५,
काठमाडौं । नयाँ वर्ष २०७६ को पावन अवसर पारी विश्व नेपाल सञ्चार प्रा।लि।को प्रस्तुति रहेको चेतना मूलक चलचित्र ‘विद्यालय’को टे«लर सार्वजनिक गरिएको छ । विश्व नेपाल सञ्चार प्रा।लि।को आधिकारिक युट्युब च्यानल मार्फत सो ट्रेलर सार्वजनिक गरिएको हो । अन्तरिक्ष अधिकारीको निर्देशन रहेको उक्त चलचित्र आनन्द गर्तौला, दिनेश घोरासैनी र सरीता भट्टराईको सयुक्त निर्माणमा तयार गरिएको हो ...
बैशाख ५,
काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुलीको गोलान्जर गाउँपालिका– १ शंकास्पद बस्तु फेला परेको छ । बिहिबार बिहान शंकास्पद बस्तु फेला परेपछि प्रहरी त्यसतर्फ गइरहेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।
बैशाख ४,
काठमाडौँ । यो दाह्री पाल्ने मानिसहरुको लागि नराम्रो र दुखद समाचार हुनसक्छ । तर वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए।अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो। त्यसमध्ये आधा जीवाणु मानव...
बैशाख ४,
काठमाडौँ -हिसानका अध्यक्ष रमेश सिलवालले भर्ना अभियानलाई प्रभावकारी बनाउनेतर्फ सरकार, विद्यालय सञ्चालक र अभिभावकहरु लाग्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सिलवालले विद्यालय भर्ना अभियान धेरै वर्षदेखि चलिरहेकोले यसलाई मौसमी अभियान बनाउन नहुने स्पष्ट पारे । उनले भने,‘यसबारेमा राज्यले खासगरी स्थानीय निकायले धेरै ध्यान दिनुपर्छ ।’ भर्ना अभियानलाई सबैले अपनत्व लिनुपर्ने उनको भनाई छ ।सिलवालले भर्ना...
बैशाख ४,
काठमाडौँ -साताको अन्तिम चौथो दिन नेप्से ४ दशमलव ९९ अङ्कले बढेर १२१७ दशमलव ०४ अङ्कमा बन्द भएको छ । ८२ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।बैंकिङ, होटल, डेभलपमेन्ट बैंक र जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबैभन्दा धेरै एनएमबी बैंकको ७ करोड २६ लाख बराबरको शेयर किनबेच भयो...
बैशाख ४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् । विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने, “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले...


