मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुनेछ ।बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ भने...
बैशाख ७, काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणको) दोश्रो गीत शनिबार दिउँसो रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो....बोलको यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाइएको छ । यो गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भुराज शाक्यलकै संगीत छ । गीतको रचनाकार सुरेन्द्र...
बैशाख ७,
काठमाडौँ । सहकारी संस्था खोलेर त्यसैको नाममा ठगी गर्ने, बढी ब्याज लिने र बचत रकम लिएर बेपत्ता हुनेलाई सरकारले कडा कारवाही गर्ने प्रावधानसहितको सहकारी नियमावली सार्वजनिक गरेको छ । ओरण्टल को–अपरेटिभजस्ता सहकारीले धेरै निक्षेपकर्ताको रकम गलतरुपमा प्रयोग गरेका कारण लामो समयदेखि पीडित बनेर बस्नु परेको छ । यस्तै अन्य सहकारी संस्थाले समेत तोकिएअनुसार काम नगर्ने र आर्थिक...
बैशाख ७,
भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरमा मंगलसिद्धि नाच र गणेश नाच र तलेजु भवानीको अवलोकन गरेकी छिन् ।
शनिबार भक्तपुर उद्योग वाणिज्य संघले आयोजनामा उनले नवदुर्गा भवानीको पुजा गर्नुको साथै नवदुर्गा नाच र मौलिक हस्तकला प्रर्दशनीको अवलोकन गरेकी हुन् । नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक बिधि एवं शक्ति स्वरुप नवदुर्गा नाच अन्तर्गत मंगलसिद्धि नाच र गणेश नाच प्रस्तुत गरेका...
बैशाख ७,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल र पूर्वीनवलपरासी कावासोती जाँदै छन्। उनी त्यहाँ आयोजना हुने तीनवटा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिका–१ मा रहेको ऐतिहासिक जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम छ। तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक...
बैशाख ७,
सिन्धुपाल्चोक । यहाँको इन्द्रावती र सुनकोशी नदी किनार जनप्रतिनिधि आएपछि नदी दोहनको गतिविधिमा वृद्धि भएको छ। जनप्रतिनिधिले आफ्नो पालिकाको मुख्य आम्दानीको स्रोत नदीजन्य पदार्थलाई लिएकाले नदी उत्खननमा व्यापक रूपमा वृद्धि भएको हो। इन्द्रावती र सुनकोशी नदीमा सञ्चालित क्रसर उद्योगले मनलाग्दी दिनप्रतिदिन दोहन गर्दा समेत जनप्रतिनिधि मौन बसेको कारणले नदी दोहन व्यापक रूपमा बढेको स्थानीयको...
बैशाख ७,
धनुषा । प्रदेश २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ। प्रदेश २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाका लागि प्रदेश सरकारले प्रक्रिया थालनी गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारलाई बोधार्थ दिँदै वैशाख ३ गते नै लोकसेवा आयोगका अध्यक्षलाई सिधै पत्र लेखेर...
बैशाख ७,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महिनामा सञ्चालन गरेको ‘हेलो सिएम‘ हेलो मुख्यमन्त्री कार्यक्रममा पछिल्लो समय जनगुनासो आउन छाडेको छ। जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग जोडेर सुशासनको अनुभूति गराउने सोचअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सिएम कार्यक्रम सञ्चालनको व्यवस्था गरिएको थियो। पछिल्लो समय गुनासो आउन छाडे पनि यो अवधिमा आएका जम्मा १६९ वटा गुनासोमध्ये...
बैशाख ७,
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई वसुन्धराश्री र हरिवंश अधिकारीलाई मानश्री पुरस्कार प्रदान गर्ने वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले निर्णय गरेको छ ।वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा। दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो। दुवै पुरस्कारको राशी ५०र५० हजार रुपैयाँ रहेको छ।हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र...
वैशाख ६
संयुक्त राष्ट्रसंघका अनुसार इतिहासमा पहिलोपटक विश्वमा बालबालिका भन्दा वृद्धवृद्धाको संख्या धेरै भएको छ । सन् २०१८ को अन्त्यसम्ममा विश्वमा ५ वर्षमुनिका बालबालिका भन्दा ६५ वर्षमाथिका मानिस धेरै भएका छन् । विश्वमा ६५ वर्षमाथिका मानिसको संख्या ७० करोड ५० लाख रहेको छ भने जन्मेदेखि ५ वर्षमुनिका बालबालिकाको संख्या ६८ करोड छ ।यदि यही दर कायम रहेमा सन् २०५० मा...

