वैशाख ११,
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए ।यसवर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए । पूर्वप्रधानमन्त्री...
बैहाख ११,
राजविराज । पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाअन्तर्गतको सम्पर्क कार्यालय राजविराज सप्तरीको एउटा कोठामा इन्जिनियरहरु कम्प्युटरमा काममा व्यस्त थिए । अन्य कर्मचारी पनि यताउती गरिरहेका । कार्यालयको प्रवेशद्वार नजिकै रहेको कोठामा नायव सुब्बा भागवत यादव भने कुर्सिमै मस्त निदाइरहेका थिए ।बुधबार दिउँसो सवा २ बजेतिर कार्यालयमै निदाइरहेको देखियो । उनको सुताई पनि अस्वाभाविक प्रकृतिका थिए । कुर्सीमा सुतेका उनको...
बैशाख ११, एजेन्सी,
भ्लादिभोस्तक– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघिनै घोषणा गरिसकेको छ ।
यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम...
बैशाख ११,
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार धुलिखेल नगरपालिका वडा नम्वर ७ मा रहेको सञ्जिवनी नमुना माध्यमिक विद्यालयको कक्षा कोठामा पुगि बालबाकिला बस्ने बेञ्चमा बस्नु भएको छ । नव निर्मित विद्यालय भवनको उद्घाटन पछि कक्षा कोठा अवलोकन गर्ने क्रममा प्रधानमन्त्री ओली कक्षा ९ मा प्रवेश गरी बालबालिकाहरु बस्ने बेञ्चमा बस्नु भएको थियो । प्रधानमन्त्रीसँगै राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणका कार्यकारी...
बैशाख ११,
काठमाडौं– धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । केन्द्रका अनुसार बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर २ वटा भूकम्पको धक्का गएको थियो । बिहान ६ बजेर २९ मिनेट...
बैशाख ११,
दमौली– तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं...
वैशाख ११,
काठमाडौं । चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’को तेश्रो सिरिज पनि बन्ने भएको छ । निर्माण कम्पनी आशुसेन फिल्मस्ले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । यो चलचित्रको थिम पोष्टर पनि सार्वजनिक गरिएको छ । यसको साथै, चलचित्रको प्रदर्शन मिति र निर्देशक पनि फाइनल गरिएको छ । यो चलचित्रलाई चैत्र २८ गते रिलिज गर्ने तयारी गरिएको छ । नयाँ...
वैशाख ११,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकेकी छन् । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार राजकीय भ्रमणको सिलसिलामा चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपतिको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने...
एजेन्सी, वैशाख ११,
काठमाडौं -श्रीलंकामा साढे तीन सय जनाभन्दा बढीको ज्यान जाने गरी भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटका हमलाकारी बेलायतमा अध्ययन गरेको खुलेको छ। श्रीलंकाका उप-रक्षामन्त्रीका अनुसार हमलाकारीमध्येका एक जना बेलायतमा अध्ययन गरेका थिए। हमलाकारीबारे थप अनुसन्धान भइरहेको उप-रक्षामन्त्री रुवान विजेवार्डेनेले बताएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उप-रक्षामन्त्री विजेवार्डेनेले शंकास्पद हमलाकारीबारे जानकारी दिएका हुन्।'हाम्रो अनुसन्धानअनुसार हमलाकारीमध्येका एक जना बेलायतमा पढेको...
बीबीसी, वैशाख ११,
काठमाडौँ । चार वर्षअघि ठूलो धनजनको क्षति हुने गरि भैँचालो जानुअघिसम्म धेरैले 'नब्बे सालको भैँचालो' भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालको रूपमा लिने गर्थे। भैँचालोको जोखिम क्षेत्रमा रहेको भनिएको नेपालमा बारम्बार 'नब्बे सालको जस्तै भैँचालो आउन सक्छ' भनेर जनमानसलाई सार्वजनिक रूपमा भन्ने गरेको पाइन्थ्यो।त्यसबारे कैयौँ लेख लेखिएको भेटिन्थ्यो। स्वदेशी र विदेशी दातृनिकायको...
