Monday, July 13, 2026
Home Blog Page 1603
नयाँ नेपाल न्यूज केन्द्रिय ब्यूरो, बैशाख २६, काठमाडौं । स्थानीय सरकार र संघीय सरकार बीच तालमेल नहुदाँ कतिपय स्थानमा विकाश निर्माणका गतिविधि अगाडी बढ्न सकिरहेको छैन् । एउटै योजनामा केन्द्र, प्रदेश र स्थानीय सरकारले बजेट विनीयोजन समेत गरेर भद्रगोल अवस्था समेत सिर्जना भएको छ । तर भक्तपुरमा भने पछिल्लो समय विकाश निर्माण गति लिएको देखिन्छ ।भक्तपुरमा महेश र मदनको जोडिः भक्तपुर...
बैशाख २६ , सिन्धुपाल्चोक । जनप्रतिनिधि र राजनीतिक दलका नेता नै इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेका छन् । जिल्लामा रहेका २१ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको छ । नदीआसपास स्थापना भएका अधिकांश क्रसर उद्योगका हर्ताकर्ता जनप्रतिनिधि र नेताहरु नै छन् । त्यसैले स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीका लागि...
बैशाख २६, काठमाडौं । साँखु चाबहिल सडकखण्ड छिटो पिच गर्नुपर्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी चार्ज गर्दै अश्रुग्यास प्रहार गरेका थिए ।चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा...
बैशाख २६, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ। बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि यही मूल्यमा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा रु ७२०...
बैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी ६ दिने विदेशै रहने छन् ।
बैशाख २६, बाँके । पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ । डुडुवा गाउँपालिका–२ बेतहनीकी...
बैशाख २६, काठमाडौं । एक ५५ वर्षीय डाक्टरलाई २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । पुलिसका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो । भारतको मुम्बईमा भएको यो घटनामा मिडिया रिपोर्ट अनुसार पीडित मोडललाई उनका एक साथीले डाक्टरबारे जानकारी दिएका थिए । त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको सिलसिलामा भेट्न गइन्, त्यसपछि उनीहरुबीच...
बैशाख २६, काठमाडौं । नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले बिबाह गरेका छन् । बैशाख २४ गते परेको लगनमा दीपिका र दीवाकारले जीवनभरका लागि सँगै जिउने कसम खाएका हुन् । फिल्म ‘ऐश्वर्य’ बाट प्रेममा परेको दीवाकर र दीपिकाले हिन्दु संस्कृति अनुसार विवाह गरेका हुन् । दीपिकाले ‘ऐश्वर्य’ डेब्यु फिल्म थियो । गृह नगरमा भएकाले निर्देशक र नायिकाको बिबाहमा...
मोडल अनु पराजुली साभारः शुक्रबार साप्ताहिक
रविन भट्टराई ( अन्नपूर्ण पोष्ट) २६ बैशाख , झापा । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए। यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राहीमा परेको...